नेपाली चलचित्र उ’द्योगमा कसैको नसोचेको उपल’ब्धि भइरहेको छ । यही पंक्तिमा पर्छिन नव–नायिका मलिका म’हत्त । उनलाई यति चाडै नायिका बन्छु भन्ने ला’गेको थिएन । तर, चलचित्र ‘यात्रा’ ले करिय’रमा उच्च यात्रा तय गर्यो । मलिका नेपाली चलचित्र क्षेत्रमा भित्रिएसँगै उनलाई ‘क्यूट हि’रोइन’ भन्नेहरु पनि धेरै छन् ।
उनी आफूले नै आफू’लाई यसरी मुल्यां’कन भने नगर्ने बताउँछिन् । सानैबाट अभिनयमा रुची भएतापनि यस क्षेत्रमा आउन उनलाई साइत नै हेर्नुपर्ने थियो । चल’चित्रमा उनी दुबै आँखा देख्न नसक्ने यूवतीको भूमिकामा छिन् । मलिका आफूलाई यो भूमि’कामा काम गर्न अप्ठ्यारो लागेपनि चुनौती भने लिन तया’र भएको सुनाउँछिन् ।
चलचित्र ‘यात्रा’मा स’मावेश ‘चट्ट रुमाल क्या मालुम’ बोलको गीतले सर्वाधिक गाली पाउँदा उनलाई चित्त भने दुखेको रहेछ । उनले, आफूलाई यती धेरै आलो’चना हुन्छ भन्ने नलागेको पनि स्पष्ट पारिन् । चैत्र २९ गतेबाट रिलिज हुने चलचित्रको व्यापारले आफ्नो करि’अरमा नयाँ बाटो कोरिदिने वि’श्वास उनको छ । – इताजा खबरबाट
हेर्नुहोस भिडियोमा :