जेल बाट छु’टेपछि रुँदै सपनालाई सम्झेर बिनयले भने: म सपनालाई स्वीकार गर्छु भन्दै आशु रोक्न सकेनन् (भिडियो सहित)

बीबीसीको प्रभा’वशाली महिलाको सूचीमा परेकी म्याग्दीकी सपना रोका मगरलाई धम्क्या’उने विनयजंग बस्नेत ५० हजार ध’रौटी बुझाएर छुटेका छन्। बुधबार काठमाडौं जिल्ला अदालतले उनलाई ५० हजार धरौ टीमा रि ‘हा गर्न आदेश दिएको महानगरीय प्रहरी परि’सर, काठमाडौंका प्रहरी जान’कारी दिए।

प्रहरीले उनीमाथिको अनुस’न्धान सकेर मंगलबारमात्रै रायसहितको प्र’तिवेदन काठमाडौं सरकारी वकिल कार्यालयमा बुझाए’को थियो। प्रहरीले बस्नेतमाथि अ ‘भद्र व्य वहार र विद्युतीय कारोबार ऐन अन्तर्गतको मु ‘द्दामा अनुस’न्धान गरेको थियो। दुबै मु’ द्दा अन्तर्गत स जा ‘यको मागदा बी गरेको थियो।

बस्नेतलाई विद्युतीय ऐन अ’न्तर्गत एक लाखसम्म जरी’वाना र पाँच वर्षसम्म जरी’वाना वा दुबै सजा’यको माग’दाबी र अ’ भ द्र व्यवहारमा एक वर्षसम्म कैद र १० हजारसम्म ज’ रि वानाको माग’दाबी गरिएको थियो। बस्नेतलाई प्रहरीले फागुन ४ गते गोंगबुको नयाँ बसपार्कबाट प’क्राउ गरेको थियो। प्रहरीले सुरूमा बस्नेतमाथि अ’ भ द्र व्य वहारको मु ‘द्दामा अनुसन्धान अघि बढा’एको थियो।

बस्नेतले यु’ट्युबमा सपना रोका मगरका नां’ गा त स्बिर देखाइदिने भन्दै ध’म्की दिएपछि परिसरमा जा’हेरी दर्ता गरिएको थियो। बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका न ‘ग्न त स्बि रहरू पेन’ड्राइभमा भएको बताएका थिए। उनले ती सामग्री सार्व’जनिक गर्ने ध ‘म्की दि एका थिए।

अनुसन्धानकै क्र’ममा परिसरले विनयजंग बस्नेतको फोन इले’क्ट्रोनिक फो’रेन्सिक ल्याबमा पठाएको थियो। ल्याबबाट आएको रिपोर्ट अनुसार उनले दिएको अभि’व्यक्ति अनुसार प्रमाणहरू भेटिएपछि उनीमाथि विद्युतीय ऐन अन्तर्गत अनु’सन्धान अघि बढाएको थियो।

यसअघि सपना र बस्नेतले मिलेर बेवा’रिसे श :व ज’लाउने काम थालेका थिए। म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन्। त्यही क्रममा उनीहरूबीच तिक्त’ता आएको थियो। गत कात्तिकमा बस्नेतलाई छा’डेर सपना घर फर्किएकी थिइन्।

सपनाले अहिले आफ्नै नामको संस्था पनि दर्ता गराइ’सकेकी छन्। जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट उनले ‘सपनाको चाहना: समृद्ध नेपाल’ नामक संस्था दर्ता गरेकी छन्। उनले सो संस्था माघ १९ गते दर्ता गरा’एकी थिइन्। बिनय छुटेपछि उनका सम’र्थकहरु उनलाई लिन चौकीमै पुगेका थिए । उनि छुटेर बाहिर आएपछि निकै भा’वुक हुदै सम्झना’लाइ पनि सम्झेका थिए । उनि त्यतिमै होइन रोकि’एनन उनि निकै भावु’क हुदै रुन पुगेका थिए । – इताजा खबरबाट

बाँकि तलको भिडियोमा हेर्नुहोस

प्रतिकृया दिनुहोस्