मलेसियामा एक नेपालीले आ’त्मह’त्या गरेका छन् । केहीदिनअघि मलेसि’याको पेनाङमा भोजपु’रका बिनोद राईले आ’त्मह’त्या गरेका हुन् ।
विगत एक दशकदेखि मलेसियामा कार्यररत राईले एउटा सु’साइड नोट लेखेर आ’त्मह’त्या गरेको सोही कम्प’नीमा कार्यरत नेपालीले बताएका छन् ।
उनले आफ्नै शरीर’मा क’रेन्ट लगाएर आ’त्मह’त्या गरेका हुन् । उनको श’व प्रह’रीको रोहवरमा पोस्ट’मार्टमको लागि स्थानीय अस्पतालमा लगिएको छ । घट’नाबारे थप अनुसन्धान भइरहेको छ ।
सुसा’इड नोट’मा उनले आफ्नो परिवारको खुसी जोगाउन नसकेको भन्दै आफ्ना छोरासँग मा’फी मागेका छन् । यो खबर डिसी नेपालबाट लिईएको हो ।