बिबिसीको प्रभा’वशाली महिलाको सूचीमा परेकी म्याग्दीकी सपना रोका मगरलाई धम्क्या’उने विनयजंग बस्नेत आज रि’हा भएका छन्। बिनय जंग ५० हजार धरौ’टी मा रिहा भएका छन। रिहा हुने बितिकै बिनय जंगलाई सम्मान गर्न केहि सामाजिक अभि’यान्ता पनि पुगेका थिए।
अदालतबाट बाहिर नि’स्किने बितिकै बिनयले रुदै भने सत्यको जित हुन्छ। मैले केहि ग’ल्ति गरेको थिइन् तर पनि मलाई जेल पा’ठाइयो। आफ्नो भनेर भ’रोसा गर्नु नै ग’लत थियो भनेर आफ्नो अ’भिवाक्ति दिए।
यस अघि बस्नेत’लाई प्रहरीले फागुन ४ गते गोंगबुको नयाँबसपार्कबाट प_क्राउ गरेको थियो। बस्नेतले युट्युबमा सपना रोका मगरका नां’गा तस्बिर देखा’इदिने भन्दै ध’म्की दिएपछि परिसरमा जाहेरी द’र्ता गरिएको थियो।
भिडियो हेरौ: