दीपक राजले श्रीमतीलाई लेखे भावुक पत्र, भन्छन्: ‘मेरा दुखमा धेरै आशु झार्‍यौ’

नेपालका चर्चि’त हास्य कलाकार, अभिनेता, निर्माता तथा निर्देशक दीपक राज गिरि भन्ने वित्तिकी अर्की कला’कार दिपा श्रीको नाम आउँछ । उनीहरु कला र ब्य’वसायका सहयात्री हुन् । तर दिपकराजको जिवनको वास्तविक सहयात्री भने मेनुका गिरि हुन् । उनीहरुको वि’वाह भएको ३४ वर्ष भइसक्यो । दिपकराज सामाजिक सञ्जा’लमा निकै सकृय रहन्छन् ।

फेस’वुकमा पनि उनका धेरै तस्बिर दिपासंग नै छन् । यो उनको सफल ब्यवसा’यीक जिवनको सहयात्री भएकाले पनि उनीहरुको नाम जोडिने गरेको छ । उनीहरु भावनात्म’क रुपमा पनि नजिक छन् । सामाजिक स’ञ्जालमा प्राय उनको सहकर्मी अर्थात् हास्य कलाकार तथा निर्देशक दिपाश्री निरौलासङ नै भेटिन्छन् । दिपा’संग नाम जोडिँदै गर्दा दीपक राजको विवाह भएको पनि ३४ वर्ष पुरा भएको छ ।

दिपक र मेनुका’को एक छोरी (मौसमी गिरि) र दुई छोराहरू (प्रसिद्ध राज गिरि र दिपेश राज गिरि) रहेका छन्। उनले रेडि’यो नाटक, टेलिभिजनमा हाँस्यव्य’ङ्ग्य सिरिज ‘तितो सत्य’ हुँदै ठुलो पर्दामा ‘छक्का पन्जा’ जस्ता कीर्तिमानी सिनेमा निर्माण गरेका छन् । दीपक राजले आफ्नो ३४ औ वैवाहिक वर्षगाँठको अव’सरमा श्रीमती मेनुका गिरिसङको तस्बिर शेयर गर्दै यस्तो लेखेका छन् ।

उनले मेनुकाले जिव’नको ३४ वर्ष दिएको साथ र भरोसाको निकै प्रशंसा गरेका छन् ।

‘कति कु’रा नभनेर नै मीठा मीठा होलान्
तर कति कुरा भनिएन भने तीता हुन स’क्छन्
तिमिले मलाइ पायौ ,केबल मलाइ मात्रै पायौ
अनिय’न्त्रित एक सवारी लाई सही बाटोमा ल्यायौ

मेरा खुसी’लाई आफ्नै खुसी ठान्यौ, मेरा दुखमा धेरै आशु झार्‍यौ
तिमिलाइ के भनौँ, क’सरी भनौँ ,तिमि छौ कस्तो
आफै खर्चिएर अरूलाई उज्या’लो दिने, मैनबत्ती जस्तो ‘।
३४ वर्ष पुगेछ सँग सँगै हिँडेको

कहीँ ड’गाउन दिइनौ सम्हालेर ल्यायौ,
थाहा छैन बदला’मा तिमिले के पायौ
मलाइ न सोध मेरो ३४ वर्ष कस्तो भो
एक सुख्खा वृ’क्षले पानी पाए जस्तो भो ‘।’- इताजा खबरबाट

प्रतिकृया दिनुहोस्