म म’रेर जाउँला तर देशको सीमा त सधै रहन्छ : मनिाषा कोइराला (भिडियो सहित)

कोरोना जोखिमका स’मयमा भारतवाट फर्किएकी बलिउड नायिका तथा गिरीजाप्रसाद कोइरालाकी नातिनी मनिाषा कोइराला अ’हिले नेपालमै छन् । यहाँ रहेर उनी सामा’जिक काममा सकृय छन् । उनी राजनीतिक गतिविधिमा पनि स’हभागी हुन थालेकी छन् । तर अहिले नै राजनीतिमा आउने बारे भने उनले केही बताएकी छैनन् । पृथ्वी ज’यन्ती मनाउने क्रममा उनी सकृय रुपमा सह’भागी भएकी थिइन् ।

क्या न्स र जि’तेपछि मनिषा आध्याम्मक जिवन प्रति आकर्षीत भएकी छन् । अहिले फिल्म क्षेत्रको काममा पहिलो जस्तै स’कृय नभएपनि अन्य फरक क्षेत्रमा स’कृय भएको बताइन् । कोरोनाको जो’खिमका समयमा बाहिर जान नपाउँदा क्लासिकल संगित सिक्ने, भिडियो बनाउने, किताव लेख्ने तथा घरको ब्यवस्था’पनमा ब्यस्त भएको बताइन् । उनले महामृत्यु’ञ्जयको पाठको पनि तयारी गरेको बताएकी छन् ।

शिवरात्रीको अवसर पारेर उनले श्वर सुधा ल’गायतका साधनामा लागेकाहरुसंगको सहयोगमा उनले यसको तयारी गरेको बताएकी छन् । जिवि’विसा पुस्तक प्रकाशन गरेकी मनिषा अहिले त्यो कितावको प्रमोशन र त्यसमा भएका विषय बस्तुको प्रचा’रमा पनि लागेकी छन् । उनले वि’रामी भएको बेलामा उनले धेरै कितावहरु पढेको र निको भएपछि आफ्नो रोगका बारेमा सबैलाई भन्छु भनेर प्र’तिज्ञा गरेको बताइन् । त्यसैले किताव लेखेको बताएकी उनले अहिले क्या न्स रको बारेमा सामाजिक अभि’यानमा लागेकी छन् ।

महिला हुनुको ठूलो हि’स्सा एउटा आमा बन्नु पनि हो । मेरो सानै दे’खिको इच्छा थियो कि म आफ्नै बच्चा जन्माउँछु या कसैको बच्चालाई म अपनाउँछु भन्ने थियो । तर पाठेघरमा क्या ‘न्स र भएपछि मेरो त्यो सबै चाहनामा ब्रेक लागेको छ । यो कुरा सम्झँदा मलाई दुख लाग्छ उनले आफुले अनु’भूती गरेको कुरा बताइन् । सबैको आफ्नो इच्छा हो, कोही विवाह गरेर पनि आमा बन्न चाहन्नन् तर त्यस्तो सोच राख्ने कुराको सम्मान राख्नुपर्छ । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्