अस्पतालमा दुई महिना भन्दा बढी उप’चारको लागि अस्पताल बसाई पछि अस्ताएका कञ्चनको मंगलवार अन्त्य’ष्टि भएको छ । आइतवार नि’धन भएका कञ्चनको श’व उनको श्रीमती भनिएकी युवतीको घरमा लगेर आफ’न्तले राखेका थिए । अनिशाले कञ्चनको श्रीमती भएर हिन्दु धर्म अनुसार मान्नुपर्ने प’रम्परा पुरा गर्नुपर्ने माग कञ्चनको परिवारको थियो ।
सोही माग लिएर उनीहरु यति धेरै दिन देखि अनिशाको घर अगाडी आन्दो’लन गर्न पुगेका थिए । तर कञ्चनको शव धेरै दिन बाहिर राख्दा वि’ग्रन थालेपछि प्रहरीको रोहवरमा भएको सहमति अनुसार श’व उठाइएको हो । मंगलवार देवघाटमा कञ्चनको अन्त्य’ष्टि गर्ने सहमति अनुशार अनिशाको घरवाट श’व उठाइएको हो । लामो समयसम्म छोराको उपचारको लागि अस्पतालमा बसेकी आमा नि’धन पछि एक्लिएकी छन् ।
श्रीमानको सहयोग बिना ए’क्लै हुर्काएकी छोराको पनि साथ छुटेपछि कञ्चनको आमा ए’क्लिएकी हुन् । उनको बे’हाल भएको छ । ६६ दिनको लामो बे’होसी जिन्दगीपछि कञ्चनले आइतबार अ’न्तिम सास फेरे । अस्पतालको आइसियुमा बोल्न र हेर्न न’सक्ने अवस्थाका कञ्चनले बि’ ष पि ए का थिए । उनले अनिशा कुमालसँग प्रेम विावह गरेका थिए तर लगत्तै माइती पक्षको फरक ब्य’वहारपछि उनले यस्तो कदम उठाएका थिए ।
पूर्वी चितवनका क’ञ्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रसंगले २ महिना यता ठूलो च’र्चा पायो । काठमाडौँमा विवाह गरेर चितवन गएपछि अनिशा आफ्नै घर फ’र्किइन् । त्यस पछि वि’ग्रिएको सम्बन्धले कञ्चनको इह’लिला नै समा’प्त गरिदियो ।
अहिले कन्चन को मृ’त्यु भैसकेपछी अनिशा र कन्चंको बिहेको फोटो खिच्ने घर नजिकैको दाईले गरे यस्तो खु’लासा, सबैले भन्छन कि कन्चनले भ’गाएर ल्याएको हो तर होइन अनिसको आमा बाबुले आफुले रोजेको केटा संग बिहे गर्न लाग्दा अनि’साकै का’रण कन्चनले अनिशालाई भ’गाएर लगेको हो भन्ने समेत दा’बी गरेका छन् । अरु उनले के – के भने ? – इताजा खबरबाट
भिडियो हेर्नुहोस्