स्व. श्रीकृष्ण श्रेष्ठकी साथी सँगम भण्डारी मिडियामा, श्रीको वास्तविकता बताउँदै श्वेता खड्कालाई यस्तो भनिन् (भिडियो सहित)

नेपाली चलचित्र क्षेत्रकी पुरो क’लाकार हुन्, सँगम भण्डारी । रेडियो न्पालमा बाल कार्यक्रममा ना’टक प्रस्तुत गर्दै यस क्षेत्रमा बिगत लामो सम’यदेखि क्रियाशिल सँगम काभ्रैकी हुन् । परिवारर समाजले यस क्षेत्रमा आउन रोक लगाउने र साथ, हौस’ला नदिने त्यो समयदेखि यो समयसम्म क्रिाशिल सँगमले थुप्रे चलचित्र र टेलि चलचित्रहरुमा आफ्नो अभिनय कला प्रस्तु’त गरेकी छिन् ।

तलहरी चलचित्रबाट चल’चित्र यात्राको थालनी गरेकी उनले राजेश हमालको आमाको भुमिकादेखि अन्य धेरै चलचित्रहरुमा नकारा’त्मक चरित्र पनि बहन गरेकी छिन् । केहि बर्ष बेलायतमा बसेर हाल फेरी यस क्षेत्रमा क्रियाशिल सँग’मले पछिल्लो समय चलचित्र मेरो हुने क’हिले र क्रिँगे दाउमा अभिनय गििरन् ।

हिजो’आजका कुरा लगायत अन्य धेरै सिरियल हेर्नेले उनलाई हालसम्म पनि सम्झन्छन् । यसैबिच शिशिर भण्डारीसँ’गको कुराकानीमा सँगमले चलचित्र क्षेत्रका बिक्रिति बिसँगतीदेखि सबै क्षेत्रका कुराहरु गरिन् । श्रीकृष्ण श्रेष्ठको मिल्ने साथी’को रुपमा रहेकी सँगमले श्वेता खड्काको पछिल्लो बिवाद र बिहे’लाई यसरी हेरिन् र यस्तो बताईन् । – इताजाखबरबाट
भिडियो हेर्नुस :

प्रतिकृया दिनुहोस्