आमाबुवाले युट्युवमा रुँदै दिएको अन्तरवार्ता देखेपछि ह’राएको छोरा दिल्लीबाट फर्किए , आमा बुवाको खुसीको सिमा रहेन (भिडियो सहित)

अञ्जान परियार भ’र्खरै १२ मा पढ्दै थिए । तर उनी एकाएक ह’राए । भर्खरको छोरा अ’चानक हराउँदा आमाबुवाको बिच’ल्ली भएको थियो । कतैवाट छोरा ममी भन्दै आउँ’छकी जस्तो लाग्थ्यो, रातभरी घरको ढोका पनि खुलै राख्थिन् । न नि’दाउन सक्थिन् आमा न भोक लाग्थ्यो । भोली सहा’रा होला भनेको छोरा ह’राएपछि बुवा आमा खोजी गर्न भन्दै भौता’रिदै हिँडे । प्रहरी कार्यालयमा पुगे तर केही सिप लागेन ।

उनीहरु एउटा आश लिएर युट्युव (सामाजिक सञ्जाल) प्रयो’गकर्ताकहाँ सहारा लिन चितवन आइपुगे । आमाबुवाले यु’ट्युवमा रुँदै दिएको अन्तरवार्ता दिएको देखेपछि छोरा सम्प’र्कमा आएको भन्दै आमाबुवा खुसी भएका छन् । उनी भारतको दिल्लीमा रहेको थाहा भएको छ । तर उनीहरु’ले आफ्नो आँखा अगाडी भने छोरा आएका छैनन् । यसरी छोराले फेरी आमा भन्दै फोन गर्ला भन्ने त मैले सोचेकै थिइन् बाबु, उनले रुँदै भनिन्, छोरा दिल्ली’मा छ भन्ने थाहा पाइयो ।

माघ १३ गते विहान क्या’म्पस पढ्न भन्दै निस्केको छोरा घरमा फर्केर आएनन् । सबै तिर खोजी गर्दा नभेटिएका छोरा मिडियामा आएपछि सम्प’र्कमा आएका छन् । छोरालाई प्रत्य’क्ष देख्न नपाएपछि उनको बोली सुन्न पाएकोमा संसार जिते झैँ भएको छ । छोरालाई भेटेर आएको मान्छेले सन्चै छ भनेर सुनाए, पर्वतवाट चित’वनमा रहेका संचारकर्मीलाई फोन गरेर खुसी ब्यक्त गरे ।

जतिबेला बुवा आमा छोराको खो’जीका लागि भन्दै चितवन आएका थिए उनीह’रुको अवस्था निकै बेहाल भएको थियो । निकै भावुक माहोल थियो त्यती बेला । अहिले पनि उनीहरु रोए’का छन् तर त्यो उनीहरुको खुसीको आँशु हो । म त निकै खुसी भएकी छु, बाबु आमाले भनिन्, हजु’रले गर्दा फेला परे खुसी भइयो नि । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्