श्रीमानलाइ छोडेर १ महिना अन्तै गएकी श्रीमतीलाई दिपकले फेरी ल्या’ए, भयो पुनः र्मिलन (भिडियो सहित)

भिडियो तल दिइएको हेर्नुहोला:

श्रीमान् श्रीमती एकै रथका दुई पांग्रा हुन् । रथको एक पांग्रा वि’ग्रिए वा नभए रथ अगाडि जान सक्दैन त्यस्तै श्रीमान् श्रीमतीबीच सम’स्या उत्पन्न भयो भने रथ रुपी सम्बन्धपनि अघि बढ्न सक्दैन । त्यसमा समस्या उत्पन्न हुन जान्छ । त्यसैले श्रीमान् श्रीमतीले वैवाहिक जीवन सन्तुलित र सधैं सुखी राख्नको लागि स’चेत हुनुपर्छ । पतिपत्नी बीच कहिलेकाहीँ झ गडा हुन्छ । ‘बुढाबुढीको झ ‘गडा परालको आ गो’ भन्ने त लोक उक्ति नै छ ।

त्यसैले सामान्य समस्या पति पत्नीबीच पर्नु स्व’भाविक नै हो । त्यस्ता समस्यालाई आपसी छलफल र कुराकानीबाट समाधान गर्न सकिन्छ । यदी सामान्य समस्या पनि दुई जनाबाट बाहिर जान थाल्यो भने समस्याले थप ज टि’लता सिर्जना गर्छ । यस्तो व्यवहारले परिवार नै ध्व’ स्त हुने अवस्थामा समेत पुग्ने गरेको छ ।

पतिपत्नीबीचको समस्या वा झ ग’डालाई तेस्रो व्यक्तिसँग पुर्‍याउँदा दुई जनाबीचको द ‘रार झन् बढ्ने भएका कारण यस्ता समस्यालाई सकेसम्म दुई जनाबीच नै समाधानको प्रयास गर्ने गर्नुहोस् । पति पत्नीले आफ्नो व्यक्तिगत सम्बन्धका केही विषय अरुलाई र आफ्ना अतिनै मिल्ने साथीलाई पनि भन्न हुँदैन जसका कारण समस्या समा’धान नभइ बृद्धि हुन्छ ।

आफूहरुबीचको सम्बन्धका बारेमा खुल्ला रुपमा साथीहरुसँग कुरा गर्नु र व्यक्तिगत कुरालाई सामाजिक सञ्जालहरुमा सेयर गर्दा कहिले काही ‘समस्या थप ज’टिल हुन जान्छ । पतिपत्नीबीच कतिपय कुराहरु नितान्त व्यक्तिगत हुने गर्छ जुन कुरा तपाइँले अरु साथीलाई सुनाउँदा उसले त्यसस्ता कुरामा खेल्ने मौका पाउँछ । उसले त्यस्ता विषय तपाईंका शत्रु वा पति / पत्नीलाई सुनाइदिने समस्या’ पनि पर्न जान सक्छ जसका कारण स’मस्या थप बढ्न जान्छ ।

त्यसैले पति पत्नीले केही कुरालाई दुई जनाबीच मात्र सि’मित राख्न जरुरी छ । यी ५ कुरालाई सकेसम्म तेस्रो पक्षसँग पुग्न नदिने प्रयास गर्नुभयो भने पति पत्नीबीच स’मस्या देखिने छैन । बिहे भइसकेका श्रीमानश्रीमतीले आफ्नो वैवाहिक जीवन सन्तु’लित राख्नको लागि संधै सचेत हुनुपर्छ । त्यसैले विवाहित पतिपत्नीले आफ्नो व्यक्तिगत सम्बन्धका बारेमा तेस्रो व्यक्ति वा आफ्नो अति नै नजिक साथीसँग पनि त्यस्ता केही कुराहरु सेयर गर्नुहुँदैन जसले तपाइँको वै’वाहिक जीवन नै पूर्णरुपमा बिगारिदिन सक्छ ।

तपाइँको व्यक्तिगत जीवनको कुरा सा’र्वजनिक स्थलमा छलफल हुनु वा सामाजिक सञ्जालमा मजाकको विषय बन्नु तपाइँ आफैलाई घाटा हो ।
त्यसैले यस्ता कुरामा बडो चनाखो हुनुपर्दछ । जो नजिक हुन्छ उसैसँग घच्चा लागि’रहन्छ । सामान्य वि वाद जीवनको सामान्य पाटो पनि हो । सानातिना वि वादले झन् सम्बन्धलाई परि’पक्व बनाउँदै लैजान्छ । जीवन यसरी नै अगाडि बढ्छ आत्ति’इहाल्नुपर्दैन । यसैले धैर्यता बढाउँछ र आत्मीयता सिकाउँछ । पति पत्नी निकै नजिक हुँदा सामान्य वि’ वाद र झ ‘गडा भइरहन्छ ।

यसै क्रममा एउटा फेरी सामाजिक संजालमा एउटा भिडियो भाइ’रल हुँदै गरिरहेको छ । दीपक कार्कीले आफ्नी श्रीमति छोडेर गएपछि चिन्तित थिए । त्यसपछि उनी सन्तोष देउजाको सम्प’र्कमा आए । उनको त्यो भिडियो सार्वजनिक भएपछि उनकी श्रीमति भेटिएकी छिन् । दीपक र उनकी श्रीमति अन्त्य’मा अंगालो हालेर रुँदै बिदा भएका छन् । उनीहरुले एक अर्काप्रति टाढा भएर कहिल्यै न’बस्ने समेत बताएका छन् । दीपक र उनकी श्रीमति भेट भएपछि पहिले त उनीहरुबिच चर्का’चर्की नै पर्यो तर पछि उनीहरु बिस्ता’रै पग्लिदै गए । उनीहरुको भेट चितवनमा भएको छ । उनीहरुको भेट

पतिले उनलाई कु’ ट्ने गरेको उनकी श्रीमतिले बताइन् । टाउकोमा कु ‘ट्ने गरेको उनले बताइन् । रिस उठेपछि हात’ उ ठेको दीपकले बताए । कमाउने र खाने गरेको तर केही सामान नजो’डेको भन्दै केही सामान जोडेर आफू डेरा खोजेर बसेको तर अन्त नगएको उनकी श्रीमतिले बताइन् । दिपककी श्रीमतिको त’ल्लो पेट दुख्ने समस्या रहेको बताइन् । उनी बिरामी भएको बेला निहुँ खोजेर झ’ ग डा गर्ने गरेको दीपकले बताइन् । दीपकले भने उनी चु’इक्क नबोल्ने बताए । उनले बिरामी भएको भने त मलाई था’हा हुने थियो भनेका छन् । उनीहरुबिच भएको मिलाप पछि अब आ’गामी दिनमा मिलेर बस्ने उनीहरुले बताएका छन् । भिडियो :- इ ताजा खबर बाट

प्रतिकृया दिनुहोस्