आयरल्यान्ड छाडेर पात टिप्दै हिड्ने मिनाको कथा: नेपाली पातको डिजाइनमा युरोपको डलर फ’लाउँदै (भिडियो सहित)

एउटा भर्ख’रकी विदेश पढेर आएकी युवती, जो कैची र झोला बोकेर बन पाखा’मा पात खोज्न चहार्दै हिड्दा नेपाली समाजका लागि अ’चम्मको विषय त बन्ने नै भयो । तर यसरी बन पाखामा हिड्नु मिना गुरुङको रहर मात्र होइन भवि’ष्य हो अनि जिन्दगी पनि । आयरल्याण्डबाट फेसन डिजाइनिङ गरेर फ’र्केकी मिना हरेक पातमा नयाँ डिजाइन देख्छिन् अनि त्यही डिजा’इनलाई उतारेर विभिन्न पोशाकमा भर्छिन् ।

बोरा स्टुडियो नेपाल नामक कम्प’नीबाट अघि बढेका उनको डिजाइनमा बनेका पो’शकको माग अहिले स्वदेशमा मात्रा होइन विदेशमा झनै बढी छ । नेपालमै बसेर हरियो पातमा डलर फला’उन सफल मिना गुरुङ कसरी यो यात्रामा जोडिइन् त ? – ओएस नेपालबाट

हेर्नुहोस् यो कुराकानी भिडियो मार्फत्…

यो पनि पढ्नुहोस्- कोरोना सङ्क्र’मणका कारण गत वर्ष गर्न नसकिएको राष्ट्रिय गैँडा गणना यस वर्ष चैत ९ गतेदेखि थालिने भएको छ । देश’भरका चारवटा निकुञ्जमा गैँडा छन् । चितवन र प’र्सामा एकै साथ गैँडा गणना गरिँदै छ भने बर्दिया र शुक्लामा फरक फरक स’मयमा गणना थालिनेछ । कोरोना सङ्क्र’मणका कारण गत वर्ष गर्न नसकिएको राष्ट्रिय गैँडा गणना यस वर्ष चैत ९ गतेदेखि थालिने भएको छ । देशभरका चारवटा निकुञ्जमा गैँडा छन् । चितवन र पर्सामा एकै साथ गैँडा ग”णना गरिँदै छ भने बर्दिया र शुक्लामा फरक फरक समयमा गणना थालिनेछ ।

राष्ट्रिय निकुञ्ज तथा वन्य’जन्तु संरक्षण विभागले पहिलो चरणमा चितवन ब्लक’अन्तर्गत राखिएको पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गणना शुरु गर्न लागेको हो । विभागका सूचना अधिकारी पर्यावरणविद् हरिभद्र आचार्यका अनुसार चितवन र प’र्सासँगै गणना गरिने छ । यसै बीचमा चैत १७ गतेदेखि बर्दियामा र १९ गतेदेखि शुक्लाफाँटामा गणना शुरु गर्ने उहाँले जा’नकारी दिनुभयो ।

आचा’र्यका अनुसार चैत २९ गतेसम्ममा चारै निकुञ्जमा गणना सकेर वैशाख पहिलो साता नतिजा सार्व’जनिक गर्ने गरी तयारी गरिएको छ । गत वर्ष चैत ११ गतेबाट गैँडा गणना गर्ने भनिए पनि कोरोना सङ्क्र’मणका कारण अन्तिम तयारी भएपछि स्थगन भएको थियो । गणना गर्नुअघि चैत ५ देखि ७ गतेसम्म गणक, माउ’तेलगायत कर्मचारीलाई तालीम दिइँदै छ ।

गण’नामा दुई सयबढी कर्मचारी परिचालन हुने छन् जसमध्ये १५० हाराहारी चितवन ब्लकमा परि’चालन हुनेछन् । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा निकुञ्जलाई चितवन ब्लकमा राखिएको छ । यस क्षेत्रमा गणनामा ४० हात्ती परिचालन गरिनेछ । बर्दिया र शुक्लाफाँटामा भने सात÷आठवटा हात्ती परि’चालन गरे पुग्नेछ । दुई वर्षअघि गैँडा गणना गर्न लागिएको भए पनि तत्कालीन समयमा दाताको भर पर्दा बजेट अ’भावमा गणना हुन सकेको थिएन ।

सरकारले गत वर्ष गैँडा ग’णनाका लागि रु एक करोड १० लाख विनि’योजन गरेको थियो । आचार्यका अनुसार गत वर्ष केही सामग्री खरीद भएकाले यस वर्ष सरकारले रु ८० लाख विनियोजन गरेको छ । दाताहरुबाट रु २५ लाख हाराहारी सहयोग हुने उहाँले जा’नकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्