१८ जना विद्यार्थी पढाउन १३ जना शिक्षक, हे’र्नुहोस् सरकारी स्कुलको हरिविजोग (भिडियो सहित)

माध्यामिक तहको विद्या’लयमा जम्मा १८ जना विद्यार्थी छन् भन्दा अच्च’म लाग्न सक्छ । तर, यो यथार्थ हो लमजुङको एक माध्यामिक तहको विद्यालयको । १८ जना विद्यार्थी पढाउन सुन्दर’बजार नगरपालिका ३ दुराडाँडामा रहेको पाणिनि संस्कृत माविमा १३ जना शिक्षक शिक्षिका कार्य’रत छन् ।

विद्यालयको यस्तो हरि’विजोग देखेर प्रधानाध्यपाक देवी’भक्त सेढाईं आफैं अचम्मित छन् । मावि तहको विद्यालयमा यति थोरै विद्यार्थी हुनुको मुख्य कारण संस्कृ’त मे’डियममा पढाई हुनै नै भएको उनको ठम्मा’ई छ । गाउँका मानिस सहर पस्ने र बढ्दो बसाई सराईंले दुराडाँ’डाको यो विद्यालय चपे’टमा परेको छ ।

यो विद्याल’यको कक्षा १० मा अहिले जम्मा ३ जना विद्यार्थी मात्रै छन् भने कक्षा पाँच मा विद्यार्थी नै छैन । बाँकी क’क्षामा पनि कुनैमा एक जना, कुनैमा दुई जना मात्र विद्यार्थी छन् । विद्यार्थी थोरै हुँदा सरकारी शिक्षक बेकामे जस्तै भएका छन् । कक्षा कोठा जति खा’ली प्रायः नै छन् । – ओएस नेपालबाट

भिडियोमा हेर्नुहोस् सरकारी स्कुलको यस्तो विजोग । हेर्नुहोस् भिडियोः

प्रतिकृया दिनुहोस्