७० बर्षमा डिग्री गरेकी आमाको कथा : भन्छिन् २७ बर्ष पढाएँ, श्रीमानको मायाले बुढेसकालमा पढेँ (भिडियो सहित)

यत्तिखेर सामाजिक सं’जालमा एउटा फोटो भाइरल छ । त्यो हो ७० बर्षकी आमाले त्रिविको दिक्षान्त समा’रोहमा लगाएको कालो टोपी अनि पोशक । सोही पोश’कमा सजिएर दिक्षित भएपछि खि’चिएको तस्बीरले धेरैको ध्यान खिच्न पुग्यो ।

त्यसो त सो तस्बीर थियो ललितपुर महा’लक्ष्मीस्थानकी नानीमैया श्रेष्ठ आमाको । य’त्तिखेर यी आमा धेरैको प्रेरणाको स्रोत बनिरहँदा यो उमेरमा यत्तिको पढ्ने जोश जाँगर चाँ’हि कसरी आयो त ? – ओएस नेपालबाट

हेर्नुहोस् अन्तरंग कुराकानी भिडियो मार्फत्…

यो पनि पढ्नुहोस-निःशुल्क एम्बु’लेन्स- बाराको महागढीमाई नगर’पालिकाले नगरपालिकाभित्रका दलित, सुकुम्वासी तथा अति विपन्न परिवारका मानिस सिकिस्त बिरामी परेमा उपचार गराउन का’ठमाडौँसम्म निःशुल्क एम्बुलेन्स उप’लब्ध गराउने निर्णय गरेको छ ।

स्वास्थ्य क्षेत्रको वि’कासलाई प्राथमिकतामा राख्दै नगरपालिकाले यस्तो निर्णय गरेको नगरप्रमुख उपेन्द्रप्रसाद यादवले राससलाई बताउनुभयो । मुटु, मिर्गाैलालगायतका दीर्घ’रोगीलाई उपचार खर्चको लागि वार्षिक रु २० हजार उपलब्ध गराउने नि’र्णय गरेको छ ।

नगरपा’लिकाभित्र सुरक्षित सुत्केरी गराउन चार वटा बर्थिङ सेन्टर स्थापना गरिने, स्वास्थ्य क्षेत्रको सु’धारको लागि वार्षिक रु ८० लाख उपलब्ध गराउँदै आएकोमा आउँदो आर्थिक वर्षदेखि सो रकम बढाएर रु एक करोड ५० लाख बजेट छु’ट्याउने, कृषि क्षेत्रमा रु एक करोड ५० लाख, पर्यटकीय क्षेत्रको विकासको लागि शक्तिपिठ गढीमाई मन्दिर, पाटीपौवा, पोखरी सौन्द’र्यीकरणको लागि रु एक करोड ५० लाख रकम विनियोजन गर्ने योजना रहेको नगरप्रमुख या’दवले बताउनुभयो ।

जम्मा ११ वडा रहेको सो पा’लिकामा ६५ हजार जनसङ्ख्या छ । नगरपालिकाभित्र वातावरण संरक्षणको लागि चार हजार बोटबिरुवा रोपिने, शौचालयको स’रसफाइको लागि न्यूनतम मूल्यमा सफाइ मेसिन उपलब्ध गराउने निर्णय भएको छ । वडा नं ४ मल्हनी टोलमा रहेको बालविकास प्राथमिक विद्यालय विद्यार्थीबिना सञ्चालनमा रहेकोले वि’द्यार्थी ल्याउन घरदैलो कार्यक्रम सञ्चा’लन गरिएको छ ।

करीब २० वर्ष पुरानो विद्यालयमा दिवा खाजा कार्यक्रम बन्द गरेकाले वि’द्यार्थी अन्यत्र गएपछि विद्यार्थी’विहीन भएको थियो । राससमा सो विद्यालय सम्बन्धमा ‘विद्यालय छ विद्यार्थी छैन’ भन्नेबारे समाचार आएपछि नगरपालिकाले घ’रदैलो कार्यक्रम थालेको नगरप्रमुख यादवले बताउनुभयो ।

विद्यालयका प्रधाना’ध्यापक शर्मानन्दप्रसाद साहले राससलाई भन्नुभयो,“व्यवस्थापन समिति’विहीन रहेको सो विद्यालयमा घरदैलो कार्यक्रम सञ्चा’लन गरेपछि अहिले करीब ५० विद्यार्थी पढन थालेका छन् ।” विद्यालयमा एक प्रधानाध्यापक, एक बालविकास शिक्षिका र एक कार्यालय सहयोगी मात्र रहेकोमा नगर’पालिकाले थप एक शिक्षक पठाउने भएको छ । अहिले कक्षा ३ सम्म पठनपाठन हुने सो विद्यालयमा अब उप्रान्त कक्षा ५ सम्म पठनपाठन हुने व्यवस्था नगरपा’लिकाले गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस्