सबै कुरा नबु’झि बिवाह गर्न हता’र गर्दा परेको समस्याले एक महिलाले दे’ह त्या’गको प्रयास गरेकी छन् । मेरो विवाह भएको छैन । म अविवाहित हुँ भनेर युवतीसंग न’जिकिए । उनीहरु बीच प्रेम भयो । युवती प्रेममा परिन् । उनीहरुले काठमाडौ आएर पशुपतिनाथ मन्दिरमा वि’वाह समेत गरे । तर अहिले ति युवकले उनलाई श्रीमती स्वी’कार गरेनन् । अहिले एउटा सानो सन्ता’न पनि छ । तर उनले श्रीमती त स्वीकार गरेन’नन् छोरालाई सन्तान पनि स्वीकार ग’रेनन् ।
झापाको कन्काइ नगरपालिका ९ मा भएको यो घ’टनाले यि युवतीको जिवन अहिले बिचल्ली’मा परेको छ । काठमाडौमा लगेर विवाह गरे, सन्तान जन्मियो अहिले उनी फेरी झापा आएर ब’सेकी छन् । श्रीमानले धो’का दिएपछि अहिले ति युवती मिडियामा आएकी छन् । कमला भुषाल नाम बता’उने ति महिलाले आफुलाई नहे’रे पनि सन्तानलाई अधिकार दि’लाउन लागेकी छन् ।
दुई वर्ष देखि मलाई यता न उता पारेर बिच’ल्ली बनाए, फोन गर्दा पनि चोकमा गएर मागेर खा भनेर ज’वाफ लगाउँछन्, उनले भनिन्, उनी साउदीमा छन् । उनले आफु ब्युटी पार्लर सिक्थिन् । त्यही बेलामा उनीहरुको भेट भयो । विवाह भएको उनीहरुबीच औप’चारीक प्रमाण छैन । धेरै समय उनीहरु सं’गै बसे । त्यसवाट छोरा जन्मियो । पशुपतिमा दुई जनाले मात्र वि’वाह गरेका थिए । त्यसको प्रमाण आफुसंग न’भएको युवतीको भनाई छ ।
त्यती बेला म संग मोवा’इल थिएन, उनी आफै फोटो खिचेका थिए तर अहिले त्यो फोटो पनि डि’लिट गरेका छन्, उनले भनिन् छोरालाई मेरो हो भनेर स्वी’कार गरेकै छैनन् । गल्ती हामी दुवैले गर्र्यौ त्यसको स’जाय मेरो छोरालाई किन दिनु ? दुवई’मा संगै हुँदा पनि आफुले कमा’एको सबै पैसा श्रीमानले नै राखेको बता’उँछिन् । अहिले छोरा विरा’मी हुँदा पैसा दिनु भन्दा पनि दिन्नन् । – इताजा खबरबाट