नायक पल शाह र रियाशाको यस्तो रोमान्स,

नायक पल शाह र मोडल रियासा दाहा’लको अ’भिनय रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । “लाइदिम कि मोहनी”बोलको गीत’को म्युजिक भिडि’योसहित युट्युबमार्फत सार्वज’निक गरिएको हो । सार्बजानिक गीतमा इश्वर थापा र देबी घर्ती’को स्वर सुन्न सकिन्छ ।

अभिनेता पल शाह बिसुद्द लोकगी’तमा खासै देखिदैनन । तर यो पटक भने उनले लोकगीत’मा कम्मर मर्काएका छन् ।शिब अखेलीको शब्द रहेको गीतमा लाइ सुर्य खड्का’ले संगीत दिएका छन भने बिश्वा’स नेपाल ले संगीत संयोजन गरेका छन ।

प्रतिकृया दिनुहोस्