विनयजंगमाथि अनुसन्धान सकेर प्रहरीले बुझायो प्रतिवेदन, पाँच वर्षसम्म कै’द र एक लाखसम्म जरि’वाना माग

बिबिसीको प्रभा’वशाली महिलाको सूचीमा परेकी म्याग्दीकी सपना रोका मगरलाई धम्क्या’उने विनयजंग बस्नेतमाथिको अनु’सन्धान प्रहरीले सकाएको छ। प्रहरीले अनुसन्धान सका’एर मंगलबार रायसहितको प्रतिवेदन काठमाडौं सरकारी वकिल कार्यालयमा बुझा’एको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उप’रीक्षक (एसपी) रमेशकुमार बस्नेतले जानकारी दिए।

बस्नेतलाई प्रहरीले फागुन ४ गते गोंगबुको नयाँबसपार्कबाट प’क्राउ गरेको थियो। बस्नेतले युट्युबमा सपना रोका मगरका नां’गा तस्बिर देखाइदिने भन्दै ध’म्की दिएपछि परि’सरमा जा’हेरी दर्ता गरिएको थियो। बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका न’ग्न तस्बिरहरू पेनड्रा’इभमा भएको बताएका थिए। उनले ती सामग्री सार्व’जनिक गर्ने ध’म्की दिएका थिए।

प्रहरीले बस्नेतमाथि अ’भद्र व्यवहार र विद्युतीय कारो’बार ऐन अन्तर्गतको मु’द्दामा अनुसन्धान गरेको थियो। दुबै मुद्दा अन्त’र्गत सजायको मागदाबी गरेको एस’पी बस्नेतले बताए।

बस्नेतलाई विद्युतीय ऐन अन्तर्गत एक लाखसम्म जरि’वाना र पाँच वर्षसम्म जरिवाना वा दुबै सजा’यको माग’दाबी र अ’भद्र व्यवहारमा एक वर्षसम्म कैद र १० हजारसम्म जरिवा’नाको माग’दाबी गरिएको एसपी बस्नेतले बताए।

प्रहरीले सुरूमा बस्नेतमाथि अ’भद्र व्यवहारको मुद्दा’मा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानकै क्र’ममा परिसरले विनयजंग बस्नेतको फोन इलेक्ट्रोनिक फो’रेन्सिक ल्याबमा पठाएको थियो। ल्याबबाट आएको ‘रिपोर्ट अनुसार उनले दिएको अभिव्यक्ति अनुसार प्रमा’णहरू भेटिएपछि उनीमाथि विद्युतीय ऐन अन्तर्गत अनुसन्धान अघि बढा’एको थियो।

यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे श’व जलाउने काम थालेका थिए। म्याग्दीबाट काठमाडौं आएकी सपना बस्ने’तसँगै बस्थिन्। त्यही क्रम’मा उनीहरूबीच तिक्तता आएको थियो। गत कात्तिकमा बस्नेतलाई छाडेर स’पना घर फर्किएकी थिइन्।

सपनाले अहिले आफ्नै नामको संस्था पनि द’र्ता गराइसकेकी छन्। जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट उनले सपनाको चा’हना: स’मृद्ध नेपाल संस्था दर्ता गरेकी छन्। उनले सो संस्था माघ १९ गते दर्ता गराए’की थिइन्। – सेतोपाटीबाट

प्रतिकृया दिनुहोस्