यस्तो सहमति पछि उठ्यो कञ्चनको श’व, अन्त्य’ष्टिमा पुरै गाउँ शोकाकुल (भिडियो हे’र्नुहोस्)

अस्पतालमा दुई महिना भन्दा बढी उ’पचारको लागि अस्पताल बसाई पछि अस्ताएका कञ्चनको मंगलवार अ’न्त्यष्टि भएको छ । आइतवार नि’धन भएका कञ्चनको श’व उनको श्रीमती भनिएकी युवतीको घरमा लगेर आ’फन्तले राखेका थिए । अनिशाले कञ्चनको श्रीमती भएर हिन्दु धर्म अनुसार मा’न्नुपर्ने परम्परा पुरा ग’र्नुपर्ने माग कञ्चनको परिवारको थियो ।

सोही माग लिएर उनीहरु यति धेरै दिन देखि अनिशाको घर अगाडी आ’न्दोलन गर्न पुगेका थिए । तर कञ्चनको श’व धेरै दिन बाहिर राख्दा वि’ग्रन थालेपछि प्रहरीको रोहवरमा भएको सहमति अनुसार श’व उठाइएको हो । मंगलवार देवघाटमा कञ्चनको अ’न्त्यष्टि गर्ने सहमति अनुशार अनिशाको घरवाट श’व उठाइएको हो । लामो समयसम्म छोराको उपचारको लागि अस्पतालमा बसेकी आमा नि’धन पछि एक्लिएकी छन् ।

श्रीमानको सहयोग बिना एक्लै हुर्का’एकी छोराको पनि साथ छुटे’पछि कञ्चनको आमा ए’क्लिएकी हुन् । उनको बेहा’ल भएको छ । ६६ दिनको लामो बे’होसी जिन्दगीपछि कञ्चनले आइतबार अन्तिम सास फेरे । अस्पतालको आइसियुमा बोल्न र हेर्न न’सक्ने अवस्थाका कञ्चनले बि ष ‘पि ए का थिए । उनले अनिशा कुमालसँग प्रेम विावह गरेका थिए तर ल’गत्तै माइती पक्षको फरक ब्यवहारपछि उनले यस्तो क’दम उठाएका थिए ।

पूर्वी चितवनका कञ्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रसंगले २ महिना यता ठू’लो चर्चा पायो । काठमाडौँमा विवाह गरेर चितवन गएपछि अनिशा आफ्नै घर फर्कि’इन् । त्यस पछि वि’ग्रिएको सम्बन्धले कञ्चनको इहलिला नै स’माप्त गरिदियो ।

कालिका नगरपालिका–६ खोलेसिमल गुराउचौरमा प्रेम स’म्बन्धमा रहेका कञ्चनलाई अनिशाको परिवारले अ’लग गराइ दिएको थियो । उपचारका क्रममा ६६ दिनपछि उनै २१ वर्षीय कञ्चनको भरतपुर अस्पतालमा मृ’त्यु भएको हो । कञ्चनको मृ’त्यु भएपछि मृ’तकका आफन्तले १७ वर्षीया अनिशाको घर घेरे’का हुन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्