कृष्ण खड्का आफ्नो चिउडो प्र’योग गरेर हुइल चेअर गुडाउने गर्छन । उनको शरिरको कुनै अ,ङग चल्दैन मात्र टा’उको चल्छ । २०१० तिर उनि बिदे’शमा थिए कामको शिलशिलामा उमेर पनि ज’ल्दो बल्दो थियो उनि सधै झै शरिरिक व्या’याम गर्ने क्रममा टाउको तल खुट्टा माथि गरेर व्यायाम गर्दा ल,डेर घा’टिको नशा चु,डिएर उनि अपा,ङता भए ।
जे भयो भयो तर आज कृष्ण खुशी छन गीत गाउन मन परा’उछन उनि जस्ता अपा,ङता भएका साथीहरु लाई सह’योग गर्छन । आफु जस्तै साथिहरुलाई स्वा’बलम्बी बनाउने काम गरेका छन । बिश्वमा हेर्ने हो भने शारीरिक अपा,ङता भएका ब्य’क्तिको संख्या कूल जनसंख्याको १५ प्र’तिशत भएको आँकडा संयुक्त राष्ट्रसंघ ल’गायतका बिभिन्न अध्ययनहरुले देखाएको छ ।
बिश्वका धनी मु’लुक भनेर चिनिएका अमेरिका, बेलायत, जा’पान जस्ता देशहरुमा पनि १०/१२ प्र’तिशत भन्दा बढी अपा,ङता भएका ब्यक्तिहरु भए’को पाइन्छ। अब अनुमान ल’गाउनु होस त हाम्रो जस्तो ग,रिब मु’लुकमा सरकारी तथ्या’ङकमा कति प्रतिशत अपा,ङता भएका ब्य’क्ति होलान् ? – इताजा खबरबाट
हेरौ कृष्ण खड्काको यो भिडियो