जसले ग’ल्ती गर्यो उसैले ध ‘म्की दिएपछि एक महिलाले आफु माथि परेको सम’स्या कसैलाई सुनाउन सकिनन् । श्रीमान विदेशमा थिए उनी घरमा ए’क्लै थिइन् । गाउँकै एक ससुरा उमेरका पुरुषले घरमा आएर क र’णी गरेको महिलाको भनाई छ । कसैलाई भनिस् भने तँलाई मा’ रि दिन्छु भनेर चे ‘तावनी दिएपछि उनले आफु माथि भएको घट’ना कसैलाई भन्न नस’केको बताएकी छन् ।
झापाको कमल गाउँपालिकामा भएको यो घट’नाले गाउँघरमा महिला सुरक्षित छै’नन् भन्ने देखाउँछ । उनले प्रहरी प्रशासनले पनि आफुलाई साथ न’दिएको बताएकी छन् । गणेश बुढाथोकी भन्ने ब्यक्ति जो समाजमा अगु’वा भनेर चिनिन्छन् । उनी शौचालय जान लागेकी थिइन् त्यही मौकामा उनले आफु तिर ताने र क’ रणी गरे । त्यती मात्र होइन उनले ग’ल्ती गरिसकेपछि महिलालाई कसैलाई नभन्न चेता’वनी दिएका थिए ।
तर पनि उनले आफु माथि भएको घ’टना सार्वजनिक गरेपछि गाउँमा अन्य महिलाले पनि हामी माथि पनि यी पुरु’षले यस्तै गरेका थिए । हामीले बोल्न स’केनौं भनेर भन्ने गरेको बताएकी छन् । आफु ३ छोराछोरीसंग घरमा बस्दै आएकी थिइन् । दाजु भनेर स’म्बोधन गर्थिन । उनले यस्तो गर्छन होला भन्ने कल्पना पनि गरेकी थिइनन् । राती आफ्नो ढोकाको कुना’मा आएर लु के’का रहेछन्, म शौचालय जान जान बाहिर निस्क’दा म माथि घ’टना गराए, महिलाले भनिन् ।
घटना पछि उनले कसैलाई भने जे पनि हुनसक्छ भनेर चे ता’वनी दिए । भोली पल्ट बिहानै आएर पनि फेरी चे ‘तावनी दिए । मलाई सबैले यो गाउँमा मान्छन्, प्रहरी प्रशासनले पनि म जस्तो मा’न्छेले यति नरा’म्रो काम गर्छ भनेर कसैले वि’श्वास गर्दैन भनेर चे ता’वनी दिएको बताइन् । – इताजा खबरबाट