महाशिवरात्रिमा, नागा बाबालाई निर्वस्त्र रहने अनुमति दिइयो

महाशिवरात्रि पर्वका लागि पशुपतिमा नागा बाबाको आ’गमन सुरु भएको छ । नागालाई मङ्गलबारदेखि शुक्रबारसम्म नि’वस्त्र रहने अनुमति दिइएको छ । अघोर सम्प्र’दायका साधु पनि उत्तिकै सङ्ख्या’मा आएका छन् ।

पशुपति गुठी गोश्वाराका पर्वपूजा संयो’जक चेतमान गिरीका अनुसार एकादशीदेखि फागुन कृष्ण त्रयोदशी’सम्म त्रिदिवसीय रूपमा महाशिवरात्रि मनाउने तया’री भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट एका’दशीको बिहानै राष्ट्रपति निवासमा महाशिवरात्रिको सङ्क’ल्प पूजा भएपछि मुलुकका सबै शिवालयमा महाशिवरात्रि पर्व सुरु हुनेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा छा&पिएकाे छ ।

यो पनि पढ्नुहोस्- मध्यपश्चिमाञ्चल विश्वविद्या’लयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिनु’भएको छ । यही फागुन १७–१९ गतेसम्म स्कूल अफ ल अन्तर्गत सञ्चालित स्ना’तक तहको शैक्षिक सत्र २०७७/०७८ को नयाँ भर्नाका लागि लिइएको लिखित तथा मौखिक परीक्षाको नतिजा प्रकाशनका सम्ब’न्धमा उपकुलपति र रजिष्ट्रारबाट मानमर्दन हुनेगरी प्रश्नचिह्न खडा गरिएको भन्दै निर्देशक अर्जुनबहादुर अयडी, उपप्राध्यापकत्रय सुजन पन्त, महेशकुमार शाही र सुजाता मानन्धरले पदबाट आइ’तबार राजीनामा दिनुभएको हो ।

उहाँह’रुले उपकुलपति र रजिष्ट्रार दुवैले आफ्नो पेशागत मर्यादा, नैतिकता, निष्पक्षता, क्षमता र पदीय आचा’रणमाथि मानमर्दन मात्र नभई अनावश्यकरूपमा आफूहरुलाई अपहेलित हुने व्यवहार गरेको आरोप लगा’उनुभएको छ । तीन दिनसम्म लिइएको बीएलएलबीको लिखित तथा मौखिक परीक्षामा अनिय’मितता भएको भन्दै विद्यार्थीहरुले रजिष्ट्रार कार्यालयमा निवेदन दिएका थिए ।

विद्यार्थी रश्मी शाहीले प्रवेश परीक्षामा सम्मिलित भएका तर चिनजान र भन’सुनको पहुँच नभई स्वतन्त्ररूपमा परीक्षा दिएका परीक्षार्थीहरुले उक्त परीक्षा रद्द गरी पुनः सम्बन्धित विषय विशेषज्ञको संलग्न’तामा परीक्षा गर्नुपर्ने माग गर्दै रजिष्ट्रारको कार्यालयमा निवेदन दर्ता गरिएको बताउनुभयो । विश्ववि’द्यालयका रजिष्ट्रार प्रा डा नारायणप्रसाद पौडेलले प्रवेश परीक्षाका विषयमा आएका विद्यार्थीका गुनासासहितको निवदेनमाथि अध्ययन भइरहेको बताउनुभयो ।

“विद्यार्थीहरुले भनेअ’नुसार त्यसरी कमजोरी भएको देखिँदैन यद्यपि एउटा संस्थामाथिको आरोपका विषयमा छानविन गर्नैपर्छ ।” स्कूल अफ ल कार्यक्रमका निर्देशकको टोलीले भने आइतबा’रदेखि तोकिएको जिम्मेवारीमा नरहने गरी नैति’कताका आधारमा संयुक्त राजीनामा दि’एपछि उक्त परीक्षाको नतिजा विवादित बनेको छ । – रासस

प्रतिकृया दिनुहोस्