बर्दियामा जब बिहे गरेर लागेकै रात, श्रीमतीको मृ’त्यु भयो (भिडियो सहित)

बर्दिया जिल्लाको बासगढी बाट ड’रलाग्दो र निकै नै रह’स्यमय घ’टना बाहिर आएको छ । आमा बाबुको कर्तब्य छोरा छोरीलाई हुर्काउनु ,पढाउनु मात्रै हुदैन उनीहरुको बिहे गरि घ’रजम गरेको देख्ने संसारको सबै आमा बाबुलाई हुन्छ ।

कति धेरै इच्छा हरु समे’टी दिएको छोरी यस्तो अ’बस्थामा भेटिनछिन भनेर कुनै पनि आमा बुबाले सोच्नै स’क्दिनन तर यहाँ तेस्तै भैदियो । ५ महिना लामो प्रेम गरेर बिहे गरेकी २४ बर्षिय शान्ति बुढा क्षेत्रिको बिबाह गरेको १२ घण्टा न’बित्दै रहस्य’मय तरिकाले मृ’त अबस्थामा श’ब भेटिएको छ ।

घर मा जेठी श्रीमती र छोरा छोरी हुदा हुदै शान्तिलाई माया जालमा परेर, झु’ट बोलेर सन्तोस बुढा मगरले बिहे गरेर शा’न्तिलाई लागेको र बिहे गरेको भोलिपल्ट नै ज्या ‘न लि एको माइती पक्षले आ’रोप लागेका छन ।

कयौ सपनाहरु सजाए भखरै बिहे गरेर गएकी शान्तिको घरमा नै स ‘लले बे ‘रेर झु ण्डि’एको अबस्थामा फेला परेकी छिन । घ’टना को प्रकृति हेर्दा आफै देह’त्याग नगरी कसैले ज्या’ न लिएर त्यसरी राखेको हुन् सक्ने दा’बी माइती पक्षले लगाएका छन । भखर मात्रै बिहे गरेकी श्रीमती कहाँ गईन र संगै बिस्ता’रामा सुतेकी श्रीमतीको बारेमा थाहा नपा’उनु पनि घ’टना केहि रह’स्यमय छ भन्ने माईति पक्षको दा’बी छ ।

घट’ना घ’टेपछि अहिले उक्त ठाउँमा आफन्त र गाउँका मान्छेले घ’टनाको सत्य’तथ्य बुझेर दोषीलाई कार’वाहीको माग गरेका छन् । बिवाह गरि दुइ परिवारबीच राम्रो सम्ब’न्ध जोडीएकै भोलि पल्ट यस्तो घट’ना हुँदा अहिले परिवार बीच त नरा’म्रो भयो नै यसले कसलाई जेल पुर्या’उने हो र नि’धन भैसकेकालाइ कसरि बि’र्सने हो भन्ने चिन्ताको बिषय बनेको छ । – इताजा खबरबाट

बाँकि तलको भिडियोमा हेर्नुहोस

प्रतिकृया दिनुहोस्