चर्चित कलाकारको भन्दा मिठो आवाज भएकी, ११ बर्षिय बहिनीको जादुमयी स्वर(भिडियो सहित)

लोक गि’तमा एउटा छुट्टै पहिचान बनाउन सफल उनै बिष्णुलाई आज टक्कर दिन सानो बाल प्रतिभा जन्मि’एको छ जस्को उमेर मात्र ११ बर्ष छ ।

तर उन’को कला भने सारा चर्चित राष्ट्रिय कलाकारलाई फलप खुवाउने छ भन्दा हिच्किचाउनु पर्दैन  रु’कुमकी नबिना केसी चर्चित कार्यक्रम इन्द्रेणीमा आ’एर समेत आफनो प्रतिभा देखाएर सबैलाई चकित पारेकी छिन । उनलाई उनको गाउ“मा त सबैले अर्को बिष्णु माझी ज’न्मियो भनेर चिन्ने पनि गर्र्दछन ।

धेरैले बिष्णु माझीकी छो’री आईन भनेर पनि भन्ने गर्छन उनको स्वरमा यस्तो जादू छ कि कुरै नगरौ । जादूमय स्वरकी धनी नबिना गाउमा हुकि’एकी रुकुमकी चेली हुन । जस्ले अहिलेसम्म धेरै गि’तहरु गाएर दर्शकको मनमा दोस्रो बिष्णुको जन्म भनेर हल्ला पनि फै’लाएका छन।
हेरौ उनको लट्ठ पार्ने स्वर :- ओएस नेपालबाट

भिडियो तल दिइएको छ:

प्रतिकृया दिनुहोस्