६६ दिनको लामो बे’होसी जिन्दगीपछि कञ्चनले आइतबार अन्तिम सास फेरे । त्यस पछि उत्प’न्न परिस्थितीले अहिले अनिशाको जिव’नमा पनि प्र’भाव पारेको छ । अस्पतालवाट परिवारले कञ्चनको श’व सिधै अनिशाको घरमा लिएर गएका छन् । कञ्चन र अनिशाको विवाह भइ’सकेकाले कञ्चनको नि’धन पछि हिन्दु धर्म पर’म्परा अनुसार अनिशाले अन्तिम संस्कार गर्नुपर्ने मा’ग कञ्चनका परिवारको छ ।
तर अनिशाका आफन्तले त्यो कुरा स्वी’कार गरेका छैनन् । उनीहरुले अनिशा र कञ्चनको विवाहलाई का’नुनी मान्यता दिएका छैनन् । श’व लिएर घरमा पुगेपछि अनिशाले अन्तिम पटक भएपनि कञ्चनको श’व हेर्ने इच्छा राखेकी थिइन् । तर सुरक्षाका लागि पुगेको प्रहरीले अनिशालाई रा’तारात गाडीमा राखेर सुरक्षित स्थानमा लगेको कञ्चनका परिवारले बताएका छन् ।
कञ्चनको नि’धन पछि अनिशाको घरमा पुगेका आ’ क्रो शित परिवार र आफन्तले घरमा समेत आ’गो लगाउने प्रयास गरेपछि प्रहरीले सुरक्षा दिएको हो । अस्पतालको आइसियुमा बो’ल्न र हेर्न नस’क्ने अवस्थाका कञ्चनले बि’ ष पि ए का थिए । उनले अनिशा कुमालसँग प्रेम विवाह गरेका थिए तर लग’त्तै माइती पक्षको फरक ब्यवहारपछि उनले यस्तो कदम उठाएका थिए ।
पूर्वी चितवनका कञ्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रसंगले २ महिना यता ठूलो च’र्चा पायो । काठमाडौँमा विवाह गरेर चितवन गएपछि अनिशा आफ्नै घर फ’र्किइन् । कालिका नगरपालिका–६ खोलेसिमल गुराउचौरमा प्रेम सम्ब’न्धमा रहेका कञ्चनलाई अनिशाको परिवारले अ’लग गराइ दिएको थियो । उपचारका क्रममा ६६ दिनपछि उनै २१ वर्षीय कञ्चनको भरतपुर अस्पतालमा मृ’त्यु भएको हो । कञ्चनको मृ’त्यु भएपछि मृ’तकका आफन्तले १७ वर्षीया अनिशाको घर घेरे’का छन् । जसका कारण उक्त स्थान त ना’ व ग्र’स्त बनेको छ । – इताजा खबरबाट