नेपालमै सानो उमेरमा यति धेरै प्र’गति गर्ने र रोबट बनाउने साथै देशका लागि केहि गरौं भन्ने सोच भएका दाजु भाई क’पिलर बिशाल लम्साललाई हौ’सला दिन यो भिडियो सबैले शेयर गरिदिनुहोला है । बुटवलका दुई दाजु भाई कपिल र बिशाल लम्सालले बनाएको रोट यति’बेला चर्चामा छ ।
यो रोबटले हिड्छ, मान्छेहरुले जे सोध्यो त्यसकै उ’त्तर दिन्छ र बत्र्ती पनि निभाउँछ । यस्तो राम्रो काम गर्ने रोब’ट अनि १६ र १८ बर्षका दाजु भाईले बनाएको भन्दा सबैलाई बिश्वा’स नलाग्न सक्छ तर वास्तवि’कता यहि हो । बुटवलका यि दाजु भाई सानै देखि नयाँ नयाँ कुराहरु आवि’ष्कार गर्न चाहन्थे ।
पहिलो पटक आफुले दिएको बाटोमा हिड्ने र अ’वरोध आए रोकिने सानो रोबट बनाएका यि दाजु भाईले त्य’सपछि होटेलमा टेबुलमा खाना सर्भि’स गर्ने डमि रोबर्ट बनाए। त्यसपछि उनीहरुले आफ्नै टिफिन खर्चबाट बोल्ने र हिड्ने रोबर्ट बनाए । भर्खरै लक’डाउनको समयमा यि दाजु भाईले अ’टोमेटिक ह्याण्ड सेनिटा’ईजर बनाएका थिए । – इताजा खबरबाट
भिडियो हेर्नुस