मानिसले देह त्या’ग गर्नु अघि के सोच्दो हो ? यस्तो प्रश्न सबैको मनमा आउन सक्छ । भारतमा एक महिलाले नदिमा हा’म फा’लेर देह त्या’ग गर्नु अघि बनाएको भिडियो अहिले सामाजिक सञ्जालमा ब्या’पक सेयर भै रहेको छ । तर अहिले उनले आफ्ना श्रीमानका लागि लेखेको एक पत्र प्रहरीले फे’ला पारेको छ । उनले आफ्ना श्रीमानले कहि’ल्यै माया नगरेको पनि लेखेकी छन् । निकै भावुक पत्रमा उनले आफुलाई जहिले पनि मायाको प’र्खाइ रहेको बताएकी छन् । आफुलाई कहिल्यै पनि श्रीमतीको स्थान न’दिएका आरिफलाई आइ लभ यु भनेकी छन् ।
ती महिलाले नदिमा हाम फा’ल्नु अघि एक भिडियो पनि बनाएर संसार छो’डेकी छन् । यो घ’टना भारतको गुजरात स्थित अहमदा’बादमा भएको हो । एक विवाहित महिलाले साबरमती खोलामा हाम फा’लेर संसार छो’डेकी हुन् । घ’टना अघि उनले सामाजिक सञ्जालमा एउटा भिडियो सा’र्वजनिक गरेकी छन् । उनले भनिन् अब म पनि जीवनमा आ’राम गर्न चाहन्छु अब उही भगवानलाई भे’ट्न चाहन्छु । घट’ना पछि पुलिस घटना’स्थलमा पुग्यो । घट’ना दर्ता गरेर अनुसन्धान शुरू गर्यो ।
आयशाले उनको भिडियोमा भनेकी छन्, नमस्कार, मेरो नाम आयशा आरिफ खान हो । जे म गर्न गइ’रहेको छु, मँ चाहन्छु जस्तो लाग्छ । बुझ्नु’होस् कि यो परमेश्वरले जीवन दिनुभएको जीवन थियो र मैले यो जीवनलाई धेरै आराम’दायी पाएँ । वास्तवमा आरिफ उनका पतिको नाम हो । यस्तो पत्र फेला पारेपछि प्रहरीले उनको श्रीमानलाई प’क्राउ गरेको छ । आयशा घट’ना पछि पनि आरिफलाई कुनै दुख थिएन । उनका परिवार एक जना आफन्तको विवाहमा सह’भागी हुन पुगेका थिए । आरिफको जिवनमा अर्को युवती रहेका का’रण विवाह पछि उनले आयशालाई मा’या दि’एनन् । – इताजा खबरबाट