नारी दिवसका अवसरमा तनहुँको देव’घाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौ’डिने प्रतियोगिता आ’योजना गरिएको छ । एक सय एघारौँ नारी दिवसका अवसरमा गाउँपा’लिकाले यही फागुन २४ गते सो प्रतियोगिता गरिएको हो । देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयमा उक्त प्रतियोगिता आ’योजना भएको थियो । उक्त दौड एक सय मिट’रको थियो ।
गाउँपालि’काले नारी दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गर्दैछ । त्यसमध्ये श्रीमान् बोकेर दौडिने प्रतियोगिता नयाँ’खाले कार्यक्रम हो । तनहुँ जिल्लामा यसअघि केही वर्ष पहिले क्षेत्रीय होटल सङ्घ तनहुँले दमौलीमा श्रीमान्ले श्रीमती बोक्ने प्रति’योगिता आयोजना गरेको थियो ।
महिला समा’जका हरेक पक्षमा सबल रहेको देखाउनुको लागि यस प्रकारको प्रतियोगिता आयो’जना गरिएको गाउँपा’लिका अध्यक्ष दुर्गबहादुर थापाले बताए । – रातोपाटीबाट
भिडियो तल दिईएको छ:
भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ।
यो पनि पढ्नुहोस्- प्रधान’मन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना पछि ताजुब देखिएको बताएका छन् । १११ औं अन्तर्राष्ट्रिय महिला दिव’सका अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापनापछि पार्लि’यामेन्टमा माननीयहरुको गतिविधि अशोभनीय देखिएको भन्दै जनताका समस्या समाधान गर्ने थलोलाई नाराबाजी र धामी नाचमा परि’णत गरेको बताए ।
‘मुद्दा लडेर आ’एपछि ताजुव देखियो । एउटा फैसला अदालतको जय जयकार । अर्को फैसला के गरेको यो राजनी’तिमा हात हाल्न पाइन्छ ?’ प्रधानमन्त्री ओलीले अदालतका फैसलापछि आएका प्रतिक्रिया र दृश्य’हरुको चर्चा गरे । उनले अदालतको फैसला मान्नै पर्ने भन्दै न्यायालयका फैसलालाई सम्मा’न गर्न आग्रह गरे । ‘मैले प्रतिनिधिसभा विघटन गरेँ, दुरदिन देख्नु थियो पुनःस्थापित भयो । पुनःस्थापनापछि चुना’वमा जाने बेलामा नारा जुलुस हेर्नुस् त । एकाथरी गुरु’रुर कुदछन्, अर्को थरी नारा लगा’उँछन् ।
पहिलो गाँसमै झिंगा’ प्रधानमन्त्री ओ’लीको भनाइ छ । उनले यस्तै दुर्दिन देख्न नपरोस् भनेर नै प्रतिनिधिसभा विघटन गरेको भन्दै पुनःस्था’पित भएपछि त्यस्तो दृश्य देख्न परेको टिप्पणी गरे ।
उनले प्रचण्ड माधव पक्षले अझै’पनि अर्जुनले माछाको आँखोमात्र देखे’जस्तै पद, सत्ता र स्वार्थ मात्रै देखिरहेको बताए । ‘केही मान्छेहरु छन् जो अरु थोक केही पनि देख्दैनन् । अर्जुनले मा’छाको आँखोमात्रै देखेजस्तै पद, सत्ता र स्वार्थ’मात्रै देख्छन्’, प्रधानमन्त्री ओलीको भनाइ छ ।