नेपाली फिल्मकी चर्चित अ’भिनेत्री रेखा थापाले नेकपा महासचिव नेत्र’विक्रम चन्द ‘विप्लव’सँग भेट गरेकी छन् । उनले समाजिक संजाल फेसबुकमा भेटको एक तस्विर सा’र्वजनिक गर्दै भेटको बारेमा जानकारी दिएकी हुन् । केही दिन अगाडि सरकार’सँग वार्ता र सम्झौता गर्दै शान्तिपूर्ण राजनी’तिमा आएका ‘विप्लव’ र रेखाबीच किन भेट भयो भन्नेबारे चासो हुनु स्वा’भाविक हो । उसो त सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाएपछि रेखाले विरो’ध समेत गरेकी थिइन् ।
यहीबीचमा उनको भेट’वार्तालाई लिएर विभिन्न आकलन र टिकाटिप्पणी भइर’हेको बेला रेखाले ‘विप्लव’सँगको आफ्नो भेटलाई राजनीतिक रुपमा नहर्ने आग्रह गरेकी छन् । ‘‘विप्लव’सँग मेरो भेट एउटा क’लाकार र राजनीतिक नेता बीचको भेट मात्र हो’ रेखाले भनिन् ‘भेटमा राज’नीतिक भन्दा पनि ब्यक्तिगत र कला क्षेत्रको बारेमा हामीले कुरा गर्यौँ ।’ कलाकारका हिसावले सबै’सँग आफ्नो भेटघाट हुने र गर्ने गरेको समेत रेखाले सुनाइन् ।
‘म एक राजनी’तिक पार्टीको नेतृ हुनु अगाडि कलाकार र समाजसेवी पनि हुँ’ रेखाले थपिन् ‘सोही हिसा’वले ‘विप्लव’सँग भेटेकी हुँ ।’विप्लव’ भूमिगत हुँदा आफूले प्रति’बन्धको विरोध गरेको भएकोले पनि त्यसप्रति धन्यवाद दिन आफूलाई ‘विप्लव’ले बोलाएकाले भेटेको रेखाले बताइन् । फिल्म निर्माण र अभि’नयमा क्रियाशीलताका अलवा रेखा राप्रपामा पनि आवद्ध छिन् । यसैबीच रेखा अहिले नयाँ फिल्म निर्माण तयारी छन् । फिल्मको वैशा’खबाट सुटिङ तयारी भैरहेको उनले बताइन् ।
यो पनि पढ्नुहोस्- वाग्मती प्रदेशका मुख्य’मन्त्री डोरमणि पौडेलले पितृसत्तात्मक सोच र चिन्तनलाई हटाउन सक्दा मात्र महिला दिवसको नाराले सार्थ’कता पाउने बताएका छन् । अन्तररा’ष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले महिला हकहित र अधिकारका सन्दर्भमा नेपालले संवैधा’निक तथा कानूनीरुपमा विविध सका’रात्मक प्रबन्ध गरेको उल्लेख गरे ।
“प्रत्येक वर्ष मार्च ८ गते विश्व’भर लैङ्गिक समानता, महिला हकहित र अधिकारमा जोड दिँदै मनाउने गरिएको अन्तरराष्ट्रिय महिला दिवसको सम्पूर्ण दिदीबहि’नीमा हार्दिक शुभकामना ब्यक्त गर्दछु”, मुख्यमन्त्री पौडेलले सन्देशमा भनेका छन् । यस वर्ष १११औँ अन्त’रराष्ट्रिय महिला दिवसका अवसरमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय नारा तय गरि’एको छ ।
महिला हकहित र अधिका’रका सन्दर्भमा नेपालले संवैधानिक तथा कानूनीरुपमा विविध सका’रात्मक प्रबन्ध गरेको छ । यसैका कारण राष्ट्रपतिको गरिमामय जिम्मेवारीदेखि सङ्घ, प्रदेश एवं स्थानीय सर’कारसम्म महिलाको उल्लेखनीय प्रतिनिधित्व सम्भव भएको शुभकामना सन्देशमा उल्लेख छ । शुभकामना सन्दे’शमा भनिएको छ “आधा हिस्सा जनसङ्ख्या आगटेका महिलाको नीति निर्माणको तहमा बलियो उपस्थिति भए तापनि संवि’धान र कानूनमा उल्लेखित प्रबन्धको व्यावहारिक कार्यान्वयनका लागि थप पहलक’दमीको आवश्यकता छ ।
विग’तदेखि नै जरा गाढेर बसेको पितृसत्ता’त्मक सोंच र चिन्तनलाई हटाउन सक्दा मात्र महिला दिव’सको नाराले सार्थकता पाउन सक्दछ । यसका लागि प्रदेश सरकार ठोस नीति र कार्यक्रमसहित अघि बढेको छ । अन्तर’राष्ट्रिय महिला दिवसका अवसरमा सरकारको यस अभियानमा सम्पूर्ण महिला दिदीबहिनी एवं सरोका’रवाला निकायको साथ र सहयोगको अपेक्षासहित पुनःहार्दिक शुभ’कामना व्यक्त गर्दछु ।” – रातोपाटीबाट