कन्चनको मृ’त्यु पछि आमाले दुई हात जोडेर अनिशालाई भनिन् : “छोराको काम गर्न आउनु नत्र श’व उठाउने छैनौ” (भिडियो सहित)

सामाजिक सञ्जालमा दुई महिना देखि कञ्चन र अनिषाको बारेमा निकै च’र्चा भएको छ । दुई महिनाको उप’चारवाट पनि कञ्चन निको हुन सकेनन् । आइतवार उनको नि’धन भएको छ । लामो समय उप’चार गराउँदा पनि उनको स्वास्थ्यमा चाहेजस्तो सु’धार आउन सकेको थिएन ।

तर पनि चिकित्सकले उनलाई निकै ब’चाउने प्रयास गरेका थिए । धेरै दिनको बे’ होसी अव’स्थावाट उनी उनी केही दिन अघि बो’ल्न सक्ने भएका थिए । तर पछिल्लो समय उनलाई फेरी निमो’निया भएको कारण अवस्था विग्रि’एको हो ।

उनको हात खुट्टा समेत च’ल्न बन्द भएका थिए । यसैले थेरा’पी पनि सुरु गरिएको थियो । काठमाडौवाट गएका वि’शेषज्ञ टोलीले उनको उपचार गरेको थियो । आफुले माया गरेको मानिसलाई पाउन नस’क्दा कञ्चनले आफैलाई स ‘जा य दिएका थिए ।

अहिले कन्चंको नि’धन भैसकेपछि गाउलेहरु मिलेर न्याए चाहियो भन्दै आ’वाज उठाई रहेका छन् । कन्चन कि आमाका अनुसार अस्पतालमा होस् आ’एपछि पनि कन्चनले अनिशालाई खोजेको बताएकी छन् । अस्पतालमा हुँदा छोराले अनिशालाई खो’ज्यो तर लाखौ बि’न्ति गर्दा पनि अनिशा अस्पतालमा भेट्न आइ’नन् ।

छोराले यति माया गरेर बो’लाउंदा पनि उसले आउँन नमा’न्दा न’मान्दै छोराले संसार छो’डेको भन्दै आमाले दुख पोखेकी छन् । अब अनिशाले छोराको क्रिया गर्नु पर्छ यदि उनले क्रि’या बस्न इन्का’र गरिन भने हामीले छोराको श’व उठाउने छैनौ भन्दै आमाले मिडि’या सामु बताएकी छन् ।

छोराले कति माया गर्ने रहेछ भन्ने कुरा हजु’रहरु सबैले देख्नु भयो तर अनिशा र अनिशाका परिवारले गर्न आज मेरो छोरा गुमा’उनु परेको छ भन्दै आमा भक्क’निदै रुन पुगिन । कन्चनको न्याएको निमि’त्त अहिले गाउँमा सबै जना उठेर अनिशाको घर घेरा हालेर अनिशाको बुवालाई निय’न्त्रणमा लिएका छन् । – इताजा खबरबाट

बाँकि तलको भिडियोमा हेर्नुहोस

प्रतिकृया दिनुहोस्