सामाजिक सञ्जालमा दुई महिना देखि कञ्चन र अनिषाको बारेमा निकै च’र्चा भएको छ । दुई महिनाको उपचा’रवाट पनि कञ्चन निको हुन सकेनन् । आइतवार उनको निध’न भएको छ । लामो समय उपचार गराउँदा पनि उनको स्वास्थ्यमा चाहेजस्तो सु’धार आउन सकेको थिएन । तर पनि चिकित्सकले उनलाई निकै बचा’उने प्रयास गरेका थिए ।
धेरै दिनको बे ‘होसी अवस्थावाट उनी उनी केही दिन अघि बोल्न सक्ने भएका थिए । तर पछिल्लो समय उनलाई फेरी निमो’निया भएको कारण अवस्था वि’ग्रिएको हो । उनको हात खुट्टा समेत च’ल्न बन्द भएका थिए । यसैले थेरापी पनि सुरु गरिएको थियो । काठमाडौवाट गएका विशे’षज्ञ टोलीले उनको उपचार गरेको थियो । आफुले माया गरेको मानिसलाई पाउन नस’क्दा कञ्चनले आफैलाई स ‘जा य दिएका थिए । नेपालको कानुन अनुसार उनीहरुको प्रेम र विवाह गर्ने उमेर भ’एको थिएन ।
सानै उमेरमा प्रेममा परेका उनीहरुले विवाह त गरे तर त्यो वि’वाह लामो समय सम्म टिक्न सकेन । त्स्तै कन्चनको न्यायको लागि कन्चनको गाउँ नै पुगे सन्तोस देउजा र भने न्य’य को लागि म कन्चनको साथमा छु । कानुनी प्र’क्रिया देखि आगाडी बढ्नुस भन्दै कन्च’नको आमा लाई सान्तो’ना दिए । हेर्नुहोस भिडियोमा के भने ? – इताजा खबरबाट
भिडियो सहित