झापामा विदेशवाट एक साता न’पुग्दै एक पुरुषले दे’ ह त्या ग गरेको घट’नामा सम्पर्क वि’हिन भएको भनिएकी उनको श्रीमती पनि सार्व’जनिक भएकी छन् । श्रीमान १५ बर्ष पछि बिदेशवाट नेपाल फ’र्किएका श्रीमानले एक साता नबि’त्दै अस्ताए । श्रीमती पनि अहिले अस्पतालमा छन् । उनले पनि वि’ ष से व न गरेको बताएकी छन् ।
संगै दुवैजना सकिने भन्दै श्रीमान श्रीमतीले खा ”ए को बताएकी छन् । उनले आफुलाई परिवारका सदस्यले निकै दुख दिने गरेको बताउँछिन् । परिवारका सदस्यले अना’वश्यक शं’का गरेर श्रीमानको कान भरेका कारण शं’का गर्ने गरेको उनको भनाई छ । विदेशमा श्रीमान हुँदा घरमा श्रीमती सोल्टीसंग रमाउने गरेको आ ‘रोप परिवारका सदस्यले लगाएका छन् ।
श्रीमानले यस्तो नि’र्णय गरे भनेर आफुले कल्पना पनि नगरेको उनले बताएकी छन् । श्रीमान र परिवारले अति नै हे’ला गरेपछि आफुले पनि संसार छो’ड्ने नि’र्णय गरेको पनि बताएकी छन् । श्रीमानले आफुलाई ‘म म’रेँ भने तँलाई फ’ सा एर जान्छु’ भनेर चे’ ता वनी दिएको बताइन् । मैले औ ‘ष धी खाएको छु मलाई अस्पताल लै’जानु भन्दा पनि वास्ता न’गरेको बताएकी छन् । श्रीमानले विदेश वस्दा पनि दे’ ह त्या ग गर्ने प्रयास गर्ने गरेको बता’एकी छन् ।
घट’ना हुनु अघिल्लो दिन श्रीमान श्रीमतीबीच वि’वाद भएको पनि श्रीमतीले बताएकी छन् । एक जनासंग मात्र होइन जो’संग पनि शंका गर्ने श्रीमानको बानी थियो, फेसवुकमा आफु बनेर अरु युव’कसंग कुराकानी गर्ने र नि ‘उँ खोजेर वि’वाद गर्थे, उनले भनिन् । – इताजा खबरबाट