कन्चनको अस्पतालमा मृत्यु, अनिशासंग बनाएका टिकटक अहिले भा’इरल (भिडियो सहित)

बिवाह गरेको केहि दिनमै श्रीमती अनिशाले छो’डे पछि पिडा’मा रहेका कन्चनले गल’त कदम उठाउँदा ज्या’ न गु माउ’नु परेको छ । श्रीमती अनिशाले सिन्दुर पोते गरेको केहि दिनमै छो’डेपछि उनले गल’त कदम उठाए जसले गर्दा उनि केहि महिना देखि अस्पतालमा उपचार गराइरहेका थिए ।

उनको उपचार गर्न लाखौ कोसिस गर्दा पनि अन्ततः नि’धन भएको खबर भिभिन्न सामाजिक संजाल र मिडियामा अहिले समाचार भाइर’ल भैरहेको छ । चितवन घर भएका कन्चन तिमल्सिना र अनिशा कुमाल बिचको माया प्रेमलाई लिएर अहिले सामाजिक संजाल एक तरिकाले राँ’किएको छ । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्कि’एपछी कन्चनले देह’त्याग गर्ने प्रयास गरेका थिए ।

विवाह गरेर पुन: घर फर्कि”एकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा समेत आएकी थिइन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । त्यसपछि विस्तारै उनीहरुको फेसबुक मै मायाको कुरा भएको स्वि’कारिन अनिशाले । तर फेरि अनिशाले आफुले दिएको ब’यान फेर्दै अनिशाले विवाह नै गर्ने भनेर स्वीकार नगरेको बताएकी थिइन । कन्चनले काठमाडौँ लगेर आफुलाइ सिन्दुर ल’गाईदिएको समेत उनले बताएकि थिइन ।

तर यता कन्चनका परिवारको भने अर्कै दा’वी रहेको थियो। कन्चनका आमाका अनुसार अनिशाले धो’का दिएपछि आफ्नो छोराले यो कदम चलेको आ’रोप लगाएका छन् । उनको नि’धनको खबर आएपछि अहिले सामाजिक संजालमा यी दुईका नाममा बि’गतमा सार्वजनिक भएका टिकटक भाइरल भैरहेका छन् । भिन्न समय रमा’इलो गर्दै दुइले बनाएका भिडियो कन्चनका शुभचिन्तकले श्रद्धा’ञ्जली अर्प’ण गर्दै दो’षीलाई कार’वाहीको माग गरेका छन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्