भाइरल झाक्रीले उतारे सुन्दरी युवतीलाई पाथिभरा माता, माता धुरुधुरु रुँ’दै जोखाना यसरी बताइन् (भिडियो सहित)

भिडियो तल दिइएको छ हेर्नुहोला।

नगदे बाली’का रुपमा रहेको चियालाई प्रवद्र्ध’न गर्न झापालाई ‘चिया जोन’का रुपमा वि’कास गर्नुपर्ने माग गरिएको छ ।  राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय झा’पाले चिया सरोकार पक्षसँग आज आयो’जना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले झापा चियाको राजधानी भएको हुँदा चिया जोन बनाउनका लागि बोर्डले सरका’रसँग पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले चिया’लाई धान, मकै, सुपारी र रबरजस्तै जोन वा सुपरजोन घोषणा गरेर काम गरे चिया किसान, मजदूर र उद्योगी सबैको हितमा हुने र गुणस्तरीय उत्पा’दनमा सहयोग पुग्ने बताउनुभयो ।भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार ति’म्सिनालगायतले सरकारले तोकेको चिया श्रमिकको न्यूनतम पारिश्रमिक लागू गर्न बोर्डलाई महत्व’पूर्ण भूमिका निवार्ह गर्न आग्रह गर्दै चिया जोन बनाएमा किसान, मजदूर र उद्योगी सबैको हित र संरक्षण हुने बता’उनुभयो ।

बोर्डका सञ्चा’लक सदस्य आदित्य पराजुली र हर्क तामाङले चियाको मार्केट्रिक बोर्ड स्वयम्ले गर्नुपर्ने, किसा:नको खोसिएको सिंचाई सुविधामा दिएको विद्युतीय सहुलियत दर पुनः कायम गर्नुपर्ने र चिया किसानलाई सहज’रुपमा मल उपलब्ध गराउनुपर्ने लगायतका माग सरकारसँग राखेको बताउनुभयो । उहाँहरुले किसा’नलाई निरास नहुन र गुणस्तरीय उत्पादनमा जोड दिन आग्रह गर्नुभयो ।

कार्य’क्रममा कृषि ज्ञान केन्द्र कृषि अधिकृत शालिकराम भट्टराई, अखिल नेपाल ट्रेड युनियन महा’सङ्घ प्रदेश नम्बर १ का सदस्य भूपाल सापकोटा, होम कार्की, सच्चिन निरौला, सहीकुमार राई, सन्तकुमार राई, पत्रकार माधव विद्रोहील’गायतले बोर्ड काठमाडौँमै सीमित रहेको र जिल्लामा जनश’क्तिको अभाव देखाएर काम नगरेको आरोप लगा’उनुभयो । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्