दाङ तुल्सीपुर ९ बेलुवा मा हेर्दा उनि एक हि’रोइन जस्तै राम्री रोजना खड्का अ’हिले एक नेपालको सुन्दरी माता भनेर चि’निएकी छिन। उनि हेर्दा मात्र राम्री होइन कि उ’नको सबै बानिहरु पनि एक दम राम्रो छ। १० कक्षा पढ्दा उनमा भगवानले एका’स्सी प्रवेश गरे पछि उनि माता बन्न सफल भएकी हुन।
रोजना माता संग धेरै व्यक्ति हरु बि’रामी भएर होस् वा आफ्नु ग्रह दसा हे’राउन लागि टाढा टाढा बाट मानिसहरु आउने गर्दछन। मानिसले ग्रह दशा हेराई’सकेपछि आफ्नो जिबन संग मेल खा’एको हुदा अझै धेरै मनिसहरु आई माताको घ’रमा हात हेराउन लागि लाईनमा बस्नु पर्छ। रोजना माता हुनु भन्दा पहिले उनमा एक राम्रो डा’न्सर बन्ने मन थियो।
रोजना माताले आफु एक दिन डान्स’र पनि बन्छु र मेरो पढाईलाई पनि निरन्त’रता दिन्छु भनेकी छिन। बिबा’हको कुरा गर्दा उनले भगवान भक्ति हुनुपर्छ ,बिबाह गर्न कसैले रोक्दैन बिबाह गर्न मिल्छ भनेकी छिन। र आफ्नो बिबा’ह को लागि योग्य उमेर २३/२४ बर्ष बताएकी छिन। – इताजा खबरबाट
भिडियो हेर्नुहोस