अदालतको फै’सला पछि ओली पक्षमा खुसीयाली, मुसुक्क मुस्कुराउँदै प्रधानमन्त्री ओलीले दिए यस्तो प्रतिकृया

सर्वोच्च अदालतले नेकपाको बारेमा दिएको फैस’ला पछि पूर्व एमालेमा खुसी’याली छाएको छ । उनीहरुले नेकपा एमाले भन्दै सामाजिक सञ्जालमा खुसी ब्यक्त गर्दै प्रति’कृया दिएका छन । सर्वोच्च अदालतले सत्तारूढ नेकपाको वैधा’निकता बदर गर्दै साविक माओवादी केन्द्र र एमाले ब्युँ’ताइदिएको हो । यो फैसलाले प्रधानमन्त्री केपी ओली पक्ष खुसी देखिएको छ।

सर्वोच्च अदाल’तले पहिल्यै निर्वाचन आयोगमा दर्ता ऋषि कट्टेलको नेकपालाई मान्यता दिएको फैसला परराष्ट्र’मन्त्री एवं ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले खुसी हुँदै सामाजिक स’ञ्जालमा सेयर गरेका हुन्। यस्तै प्रधानमन्त्री ओलीका परराष्ट्र मा’मिला सल्लाहकार डा। राजन भट्टराईले पनि त्यही फैस’ला सामाजिक सञ्जालमा सेयर गर्दै लेखेका छन्, ‘हामी अब २०७५ जेठ २ गतेको अवस्थामा फ’र्केका छौं।’

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी के’न्द्रलाई ब्युँताइदियो छ। सर्वोच्च अदालतले नेकपा एमाले र मा’ओवादी केन्द्र अलग–अलग पार्टी रहेको फै’सला सुनाएको हो। ऋषि कट्टेलले आफ्नो पार्टीको नाम प्रचण्ड र केपी शर्मा ओली नेतृत्वको पार्टीलाई दिएको भन्दै सर्वो’च्च अदालतमा हालेको मुद्दामा फैसला सु’नाउँदै सर्वोच्चले ऋषि कट्टेलको नेपाल क’म्युिनस्ट पार्टी (नेकपा) लाई आधिकारिकता दिएको छ। अब ओली र प्रचण्ड नेतृत्वमा नेकपालाई भने खा’रेज गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अदाल’तको फैसला मान्ने बताएका छन्। संसद् भवन’बाट बाहिरिने क्रममा नेकपाबारे सर्वोच्च अदालतले आज गरेको फैसला’सँग सम्बन्धित रही सञ्चारकर्मीले राखेको जिज्ञासामा जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीमो मु’हारमा पनि खुसी देखिन्थ्यो । उनले मुसुक्क मुस्कु’राउँदै फैसला कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे। अपराह्न करीब ४ बजे संसद् भवन प्रवेश गरेका प्रधा’नमन्त्री ओली करिब आधा घण्टा बसेर फर्कि’एका थिए। – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्