फरवरी २७ मा भएको सडक दु’र्घटनामा एक जना युवक परे । उनी मोटरसाइकल दुर्घ’टनामा परेका थिए । भारतको कर्नाटकका २७ वर्षीय सन्मुख गोमदी दुर्घ’टनामा परेका हुन् । उनलाई दुर्घ’टनास्थलवाट गम्भिर घा’इते अवस्थामा नजिकैको अस्पतालमा भर्ना गरियो । अस्पतालमा उपचारका क्रममा उनको नि’धन भयो । उपचारमा संलग्न चिकित्सकले उनलाई मृ ‘त घोषित गरे । सुरुमा दु’र्घटना पश्चात उनलाई तत्का’ल नीजि अस्पतालमा लगिएको थियो । त्यहाँ परिक्षण पछि उनको नि’धन भइ’सकेको चिकित्सकहरुले बताए ।
त्यसपछि उनलाई एक सरकारी अस्पतालमा लगियो । पो’ष्टमार्टम गर्नुअघि गर्नुपर्ने पुरै परिक्षण फेरी सरकारी चिकित्सकहरुले गरे । त्यहाँ पनि उनलाई नि’धन भइसकेको घोषणा गरियो । सोही सरकारी अस्पतामा सडक दुर्घट’नामा निध’न भएका कारण उनको पोष्टमार्टमको तयारी गरियो । उनलाई पोष्टमार्टम गर्ने कक्षमा लिएर गइयो ।तर जब चिकित्सकले उनको पो’ष्टमार्टम गर्न लागे उनलाई राखिएको टेवलमा केही हल’चल भयो । त्यहाँ रहेका चिकित्सकहरु झस्किए । उनीहरुले ति युवकका शरिरको सबै अं ‘ग हरुको परिक्षण गरे ।
चिकित्सकले नि’धन भएको भनेर घो’षणा गरेर पो’ष्टमार्टम गर्न लागिएका ति युवकको शरिर जि’ वि त रहेको थाहा पाए । तत्काल उनलाई आइ’सियुमा भर्ना गरियो । अहिले ति युवकको अवस्था सुधार’उन्मुख रहेको बताइएको छ । परिवारमा शोक मनाइरहेका थिए । तर अ’चानक युवकको अवस्था सुधा’रउन्मुख रहेको थाहा पाएपछि परिवारमा खुसी छाएको छ । अहिले उनीहरु ति युवक पुर्ण रुपमा ठिक हुने आ’शमा बसेका छन् । जसले ति युवकलाई नि’धन भएको घोषणा गरेका थिए ति सरकारी चिकित्सकले यस बारेमा कुनै प्रति’कृया दिएका छैनन् । – इताजा खबरबाट