न्याय पाउने आश गरेकी सदिक्षा फेरी आ’न्दोलनमा, प्रहरीले तयार पारेको मिसिलमा भेटियो ग’ल्ती (भिडियो सहित)

उर्लावारीको प्रविण वास्तोला घ’टनाले फेरी अर्को रुप लिएको छ । घट’ना अनुसन्धानमा प्रहरीको लाप’रवाही भएको भन्दै आन्दोल’नमा उत्रि’एका प्रविणको परिवारले थप लापरवाहीको प्र’माण फेला पारेपछि आ’न्दोलिन भएका छन् । दुई महिना अघि रह’स्यम नि’धन भएका प्रविणको घ’टना अनुसन्धानमा प्रहरीले तयार पारेको फाइलमा प्रविणको ठाउँमा अर्कै मानिसको तस्बिर राखेको पाइए पछि परिवार आन्दो’लनमा उ’त्रिएका थिए ।

परिवारले बारम्बार घट’नामा संलग्न भएकाहरुलाई प’क्राउ गरी अनुसन्धान थाल्न आग्रह गर्दा प्रहरीले ढिलाई गरेको आ रो’प लगाउँदै आएका थिए । त्यसै बेला प्रहरीले तयार पारेको फाइलमा अर्कै ब्यक्तिको तस्बिर देखिएपछि थप ब’बाल भएको थियो । अहिले प्रहरीले तयार पारेको सो फाइल अदालतमा पुगेको छ ।

घट’नामा संलग्न भएका भनिएकाहरु पक्रा’उ परेका छन् । तर प्रहरीले तयार पारेको फाइलमा थुप्रै त्रु’टि फेला परेको भन्दै प्रविणको बहिनी सदिक्षा फेरी आन्दोलनमा उ’त्रिएकी छन् । उनले घ’टना अनुसन्धानमा ला’परवाही गर्ने प्रहरीलाई पनि कार’वाही हुनुपर्ने माग राखेकी छन् । नियतवस अनुसन्धान फितलो गरेर घट’नामा संलग्नलाई उन्मुक्ति दिन प्रहरीले फाइलमा त्रु’टिपूर्ण प्रमाण पेश गरेको सदिक्षाको भनाई छ ।

प्रहरीले तयार पारेको फाइल अदालत पुगेपछि उनीहरुले पनि एक कपि बना’एर अध्ययन गरेका थिए । अध्ययनका क्रममा धेरै गल’त कुराहरु फेला परेको सदिक्षाको भनाई छ । नियतवस गल’त प्रमाण पेश गर्ने प्रहरीलाई कारवा’हीको माग राख्दै आन्दो’लन सुरु भएको हो । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्