गुल्मीमा भएको एक घ’टनाले अहिले निकै च’र्चा पाएको छ । प्रेम विवाह गरेकी सरस्वती सिस्देलले विवाह पछि मात्र थाहा पाइन् आफुलाई प्रेमको ना’टक गरेर विवाह गर्नुको रह’स्य अर्कै रहेछ । उनले विवाह गरेर गएको भो’लीपल्ट वाटै उनलाई ब्यव’हार फरक हुन थाल्यो । त्यती धेरै अपहे’लाना सहेर बसेकी उनी जब सुत्केरी भइन् त्यसपछि उनी माथिको या’ त ना ले पारा’काष्ट नाघ्यो ।
कावासेतीमा रहेकी सरस्वतीले आफुलाई परेको कुरा सुनाउँदा कसैको पनि मन था’म्न सक्दैन । छोरी जन्मिएर जब उनी सुत्केरी भइन् त्यती बेला उनको शरिर क’मजोर थियो । उनलाई स्याहार’को खाँचो थियो । तर उनलाई कुम सम्म पानी आउने गरी डुवा’एर राखियो । खान दिइएन ।
बुवाको नि’धन पछि दाईले नै उनलाई छोरी स’मान पालेर राखेका थिए । तर बहिनीले प्रेम गरेपछि उनले पनि बहिनीकै इच्छा अनु’सार विवाह गरिदिए । तर ति दाईलाई बहिनीले यस्तो पी’ डा भोगेकी छन् भन्ने कल्पना पनि गरेका थि’एनन् । विवाह गरेर गएपछ बहिनीलाई दाईसंग कुरा’कानी पनि गर्न दिइन्थेन । उनीहरुले मोवाइल दि’न्थेनन् भने नेटको पास’वर्ड पनि परिवर्तन गरिदिए ।
सरस्वतीको ठुलो बुवाको छोरा दाई विद्यालयको प्रधानअ’ध्यापक छन् । सोही स्कूलमा उनका श्रीमान पढ्छन, उनै दाईको ब’दला लिन आफुसंग विवाह गरेको श्रीमानले ब’ताएका थिए । – इताजा खबरबाट