अमेरिका पढ्न जानुअघि शृङ्खला र ससिन बीच झल्कियो प्रेम, अंगालो हालेर नाचे (भिडियो सहित)

पूर्व मिस नेपाल शृङ्ख’ला ख’तिवडा विश्वकै चर्चित विश्वविद्याल’य हार्वर्डमा अध्य’यन गर्ने भएकी छन् । अमेरिकाको उक्त विश्वविद्यालयमा उनले अर्बन प्लानिङ अर्थात् स’हरी विकास योजना’मा स्नातको’त्तर गर्न लागेकी हुन् ।

अध्याय’नका लागि अग’स्ट महिनामा अमेरि’का उड्न लागेकी उनले नेपालमा आर्किटेक्च’रमा स्नातक गरेकी छन् । हार्वर्डबाट अध्ययनको लागि स्वी’कृति पाएसँगै उनले सामाजि’क सञ्जाल मार्फत उक्त खु’सी साटेकी छन् । उनले खुसी साट्दै आफ्ना लागि यो अहिलेसम्मकै खुसीको कुरा भएको बताए’की छन् ।

खतिवडा सन् २०१८ की मिस नेपाल वि’जेता हुन् । मिस नेपाल विजेता बनेपछि च’र्चामा छाएकी उनले मि’स वर्ल्डमा समेत नेपालको प्रतिनि’धित्व गरेकी थिइन् ।पछिल्लो’ समय आर्किटेक्चर पे’सा र समाजसेवा एकसाथ अगाडि बढाइर’हेकी उनको अध्यय’नको विषयलाई लिएर मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले पनि बधाई तथा सफल’ताको शुभकामना दिएको छ ।

उक्त खुशी उनले शिशन बानि’याँलाई पनि साटेकि छिन । केहि वर्षअघि देखि प्रेम सम्ब:न्धमा रहेको चर्चा चलेको शिश’न र शृङ्खला बिचको प्रेम शृङ्खला हा’र्वड जानुअ:घि यसरी साट्दै छ्न । अब प्रस्तुत छ भिडियो सामाग्री:

भिडियो हेरौं…

प्रतिकृया दिनुहोस्