झापामा अर्काको श्रीमती भ’गाएर सात दिनमै फिर्ता पुर्याइ दिएपछी भयो यस्तो, महिला यता न उताको भइन् (भिडियो हे’र्नुहोस)

झापाको कमल गाउँपालिकामा भएको घट’ना अचम्म लाग्दो छ । दुई सन्तानकी आमालाई एक युवकले फ’काएर लिएर गए । महिलाका श्रीमान वैदेशिक रोज’गारीमा थिए । महिनाको क’रिब एक लाख रुपैया पठाउँथे । तर पुरुषले फ’काए भनेर उनी दुई छोराछोरी छो’डेर गइन् ।

तर अहिले त्यसरी फका’एर लैजाने पुरुष नै सम्पर्क वि’हिन भएका छन् । झापाका विष्णु मेघराज ताजपुरीयाले श्रीमान विदेशमा भएकी एक बोधिकालाई फ’काएर लिएर गए । बोधिकाको श्रीमान ९ वर्ष देखि विदे’शमा थिए । विष्णुले फका’ए भनेर बोधिका ११ र ६ वर्षको सन्तान छन् ।

विष्णुले गौरादह स्थित आफ्नो घरमा लगेर भि’त्र्याए । तर एक हप्ता न’बिक्दै उनले पहिलाकै श्रीमानको घरमा लगेर राखिदिए । अर्कासंग गएकी श्रीमती फ’र्किएर आएपछि पहिलाको श्रीमानका परिवारले राख्न दिएनन् ।

वेहुली बनाएर लगेपछि विष्णुको दाई भाउजु र अरु परिवारले उनको कान भरेर आफु माथि यस्तो अ’न्याय गरेको बोधिकाको भनाई छ । विष्णु त राम्रै हो मलाई उसले माया गर्छ तर उसको दाई भाई र परिवारको सदस्यले घरवाट नि’कालेको बताइन् । विष्णुले मानेको थियो, म तिमीलाई माया गर्छु भनेको थियो । मेरो पेटमा ब’च्चा पनि आएको थियो, उनले भनिन् मलाई अस्पतालमा लगेर औ’षधी खुवाए । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्