कमाउन गएका छिरिङ्ग बाकसमा फ’र्किए, सम्हा’लिन सकिनन् श्रीमती (भिडियो सहित)

घरका अ’मुल्य सपना बोकेर साउदी अरब पुगेका छिरिङ्ग शेर्पाको सवारी दुर्घ’टनामा परि मृ’त्यु भयो । भोटेकोशी गाउँ पालिका १ सिन्धुपाल्चोकका ३२ बर्षीय शेर्पाको नि’धन पछि हिजो मात्र श’व नेपाल आएको छ ।

परिवारको सपना बोकेर साउदी पुगेका शेर्पाको ४१ दिन अघि सवारी दुर्घ’टनामा परि मृ’त्यु भएको थियो । घरका अमुल्य सपना बोकेर आज भन्दा ७ बर्ष अघि साउदी पुगेका शेर्पा बिदेशमै अ’स्ताएका हुन् ।बिक्रम सम्बत २०४३ सालमा जन्मिएका शेर्पा ३२ बर्षकै उमेरमा दुर्घ’टनामा परि मृ’त्यु हुँदा अहिले सिंगो गाउँ सोकमा डुबे’को छ ।

उनकी श्रीमती र एक छोरा र छोरी रहेका छन् जुन उमेरले सानै छन् । घर परिवारलाइ राम्रो ब’नाउन विदेश पुगेका शेर्पा बाकसमा आउँदा उनका परिवार ल’गाएत सिंगो गाउँ सोकमा डुबेको थियो ।

साउदीमा सवा’री चालकमा पुगेका शेर्पा उनि घरका जेठा छोरा थिए । घरको जेठो छोरा भएका का’रण पनि सबै जिम्मे’वारी उनको काँधमा थियो तर उनको मृ’त्यु पछि अहिले परिवारले केहि सोच्न न’सक्ने अवस्थामा पुगेको छ ।

सानो उमेर मै बि’धुवा बनेकी उनकी श्रीमती सुप्रिया शेर्पा सम्हा’लिन नसक्ने अवस्थामा छिन । उनको श’व जब घरमा आइपुग्यो उनले भ’क्कानो छोडेर बाकसलाइ समातेर रो’एकी थिईन जुन दृश्यले सबैको आँखामा आ’शु झरेको थियो ।

आफ्नो जीवन साथी गुमा’उनुको पि’ डा साच्चै पि ‘डा र का’हालीलाग्दो छ । सिन्धुपाल्चोकको बिक’टमा जन्मेका छिरिङ्गको सपना ठुलो थियो । आफु गाउँमा जन्मे पनि परिवारलाइ सुख र खुसि राख्ने योजना बु’नेका शेर्पा अब कहिल्यै न फ’र्किने गरि अस्ताएका हुन् ।

उनको श’व घरमा आइपुगेपछि बुवा आमा देखि परिवारमा रुवा’बासी चलेको थियो । उनको श’वलाई बाक’समा देखेपछि न रु’ने कोहि थिएन । – इताजा खबरबाट

हेर्नुहोस सोहि दृश्य तलको भिडियोमा

प्रतिकृया दिनुहोस्