आइतबार सूर्य देवताको पूजा गर्दै गर्नुहोस् यि काम, आजको दिनमा यि काम गर्नुलाई अ’शुभ मानिन्छ

साताको पहिलो दिन अ’र्थात आइतबार सबेका लागी महत्व’पूर्ण हुन्छ । साताकै पहिलो दिन भएकाले मानिसहरुले आफ्नो नयाँ योजना अनुसार यो दिनलाई सदुप’योग गर्ने योजना बुनिरहेका हुन्छन् भने यो दिन खासमा भगवान् सूर्य देवताको दिनका रुपमा पनि हेरिन्छ । ज्योतिष शास्त्र’का अनुसार आजको दिन सूर्य देवताको मन्त्र जप तथा पूजाको विशेष महत्व रहने गर्दछ । धर्मशा’स्त्रमा उल्लेख गरिए अनुसार आइतबारको दिनमा सूर्य’अस्ताउनु भन्दा पहिला नूनको सेवन नर्गदा राम्रो हुन्छ । यो दिन र मासु, रक्सी जस्ता तामसी भोजन खानु हुँदैन ।

आइत’वारको दिन पीपलको पूजा र पीपलको फेदमा पानी हाल्ने काम गर्नुलाई पनि राम्रो मानिदैन भने यो दिन सह’वास गर्नुलाई पनि पाप मानिन्छ ।आइतबार तामा, सखर, रातो चन्दन, सूर्य महिमाको पुस्तक दान गर्न आवश्य’क हुन्छ । यो दिन ब्रह्म मुहूर्तमा नुहाएर सूर्योदयको समयमा भगवान सूर्यलाई जलले मन्त्रस’हित अर्घ दिँदा पुण्य कमिन्छ । आजको दिनमा सूर्य अर्घ्य मन्त्र–

ॐ ऐही सूर्य’देव सहस्त्रांशो तेजो राशि जगत्पते।
अनुकम्पय मां भक्त्या गृहणार्ध्य दिवाकरस्।।
ॐ सूर्या’य नमस् , ॐ आदित्याय नमस्, ॐ नमो भास्कराय नमस्।
अर्घ्य समर्पयामि।। जप्दै काम गर्दा मनोका’मना पूरा हुने शास्त्रमा उल्लेख छ ।

यो पनि प’ढ्नुहोस्- महाशिवरात्रिको तया’रीस्वरुप पशुपतिनाथ मन्दिरअघिको सूर्यघाटबाट आर्यघा’टसम्मको वाग्मती नदी क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रलाई फोहो’रमुक्त बनाउन वाग्मती सफाइ महाअभियानको ४०८औँ हप्तामा आज बिहान राममन्दिर अघि सफाइ गरिएको हो । सफाइबाट १० मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको अभि’यानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले राससलाई जानकारी दिनुभयो । सफाइमा संस्कृति, पर्यटन तथा नागरिक उड्ड’यमन्त्री भानुभक्त ढकालको समेत उप’स्थिति थियो ।

सफाइ अभि’यानपछि मन्त्री ढकालले महाशिवरात्रिका अवसरमा विश्व सम्पदा सूचीमा सूची’कृत पशुपति क्षेत्रलाई सफा राख्नुपर्नेमा जोड दिनुभयो । महा’अभियानका प्रमुख अभियान पूर्वमुख्य सचिव लीलामणि पौडेल, शहरी विकास मन्त्रालयका पूर्व’सचिव किशोर थापा, पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य देवीप्रसाद बराल, सफाइ अभिया’नकर्मी एवं कोष सञ्चालक परिषद् सदस्य आशा पाण्डे, कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा, काठमाडौँ महान’गरपालिका–११ का वडाध्यक्ष हीरा’लाल तण्डुकार, महानगरपालिका–८ का जनप्रतिनिधिलगायत कोषका कर्मचारी एवं अभियानकर्मी गरी ४०० भन्दा बढीको स’क्रियता थियो । महाशिवरात्रिपछि फागुन २९ गते शनिबार पुनः पशुपतिनाथ मन्दिरको राममन्दिर प्राङ्ग’णमा सरसफाइ गरिने अभियानकर्मी किशो’रसिंह शाहीले राससलाई जा’नकारी दिनुभयो ।

यसैगरी आज गुह्ये’श्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, चक्रपथको उत्तर पश्चिमी भागमा पनि स’फाइ गरिएको छ । विष्णुमती नदी माथिल्लो भाग स’फाइको २७औँ हप्तामा त्यस क्षेत्रमा सफाइसहित नदी किना’रमा फोहोर फालेमा कानूनी कारवाहीको दायरामा ल्याइने जानकारी गराइएको अभि’यानकर्मी रामकुमार श्रे’ष्ठले बताउनुभयो ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान जाडो, गर्मी, वर्षा, चाड’पर्वलगायत परे पनि निरन्तर हुँदै आएको छ । महाअभियान शुरु भएपछि वाग्मतीका सहायक नदी पनि सफाइ गर्न थालिएको छ । उपत्यका’बाहिर पनि मुख्य शहर, नदी गरी १०७ भन्दा बढी स्थानमा सफाइ भइरहेको छ ।वाग्मती सफाइ महाअ’भिायनका विषयमा छलफल गर्न आज दिउँसो ४ बजे महानगरपालिका–११ विशेष बैठक बस्ने जनाइएको छ । बैठकमा महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दि’रलगायत वाग्मती किनारका सबै शिवा’लयमा सफाइ गर्ने विषयमा छल’फल गरिने जनाइएको छ । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्