कमेडी च्याम्पियनको मञ्चबाट नै मनोज गजुरेलले भने: अब छिट्टै विबाह गर्दैछु (हे’र्नुहोस् यो रमाइलो भिडियो)

लोकप्रिय हास्य अभि’नेता मनोज गजुरेलले कमेडी च्याम्पि’यनको मञ्चबाट नै आँफुले विबाह गर्न लागेको कुरा बता’एका छन् । यसअघि केही अन्त’रवार्तामा विबाह गर्ने सुचना मात्रै चुहा’एका मनोजले जज गर्दै आएको रिया’लिटी शो  कमेडी च्यािि’म्पयनको दोस्रो सिजनको पहिलो शोमा नै भने ऋचाजीले वि’बाह गर्नुभयो । म गर्ने तया’रीमा छु ।

मीना ढकालसँग करिब ३ वर्ष अघि डि’र्भोस गरेका मनोजले पूर्वकी युवतीसँग वि’बाह गर्न लागेको बताए’पनि को हुन् भन्ने विषयमा अहिले’सम्म केही बोलेका छैनन् । एक छोरा र १ छोरीका पिता समेत रहेका मनोजसँगै उनका दुवै छो’राछोरी बस्दै आएका छन् ।

यसअघि आमा मिासँग बस्दै आ’एकी छोरी पनि मनोजसँगै नै फर्किएको मनोजले यसअघिका अन्त’रवार्तामा बताउँदै आएका छन् । मीना ढकालसँगको २२ वर्ष लामो सम्बन्धलाई अन्त्य गर्दै सम्बन्ध बि’च्छेद गरेका मनोज विवाह बन्धनमा बाँ’धिने खबरपछि उनलाई शुभका’मनाको ओइरो नै लागेको छ । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्