युरोपकी युबती र नेपाली केटाको प्रेम, काठमाडौंमा देखेपछी हात माग्न पुगे ने’दरल्यान्ड (भिडियो सहित)

नेपालका युवा र नेदरल्या’ण्डकी युवतीबीचको प्रेम र विवाह पछि यिनीह’रुको जोडी अहिले निकै चर्चीत भएको छ । नेदल्या’ण्डकी यि युवती निकै राम्रो नेपाली बोल्छिन् । पाँच वर्ष अघि यिनीहरुको विवाह भएको हो। उनी नेपाली युवा’संग विवाह गर्न पाउँदा युवती निकै खुसी छन् । उनीहरु प्रेममा परेको बेलामा सामाजिक स’ञ्जालमा घण्टौ कुरा गर्थे । युव’कले आफ्नो घरमा बस्ने एक जना दिदीको कोठामा आउँदा यि युवती’लाई देखेका थिए ।

इलामका युवकले विवाह पछि श्रीम’तीलाई आफ्नो गाउँ लिएर गएका छन् भने युवक पनि ससु’राली नेदरल्याण्ड गएका छन्। काठमाडौं कोटेश्वमा बस्दा उनी दिदीको कोठामा पुगेको बेलामा देखभेट मात्र भएको र त्यसपछि युवती फेरी नेदरल्याण्ड फर्कि’एपछि एक वर्ष उतै ह’राइन् । अनि नेपाल आएपछि उनीहरुको प्रेम परेको थियो। पहिलो पटक स’सुराली जाँदा उनलाई निकै रमाइलो लागेको थियो । युवती कामको शिल’सिलामा नेपाल आएकी थिइन् । त्यतीबेला उनीहरुको चि’नजान भएको थियो ।

पहिलो पटक भेटेर उनी फेरी नेदरल्याण्ड फ’र्किइन् त्यसपछि उनी स्वदेश फर्किइन्। युवतीलाई मन पराएका युवक युवतीको हात माग्न नेद’रल्याण्ड पुगेका थिए । नेदरल्याण्ड पुगेर उनले युव’तीको हात मागे । परिवारका सदस्य राजी भएपछि उनीहरु नेपाल आ’एर विवाह गरे ।

त्यसपछि फेरी नेदर’ल्याण्ड पुगेर विवाह गरे । उनीहरु ल’कडाउन अघि नेदरल्याण्ड जाने यो’जना बनाएका थिए । तर लकडाउनका कारण जान पाएनन् । युवती मन’पराएका युवकले युवती’लाई देखेको एक वर्षपछि विवाहको प्र’स्ताव राखेका थिए। प्रेम प्रस्ताव राखेपछि उनी नेपाल फर्कदा युवक वि’मानस्थलमा लिन पुगेका थिए । युवतीको भने नेपाली युवकसंग विवाह नै गर्ने योजना नभएपछि युवक मन परेपछि प्रस्ताव स्वी’कार गरेको बताइन्। – इताजा खबरबाट

तलको भिडियो हेर्नुहोला

प्रतिकृया दिनुहोस्