चिहान ख’न्ने झाक्रीले फेरी देखाए मध्यरातमा अर्को अ’नौठो दृश्य, केराको बोट का’टेर किन यस्तो गरे ? (भिडियो सहित)

कुरा सुन्दा फिल्म अथवा मनो’गडन्ते हावा कुरा जस्तो लागेपनी बा’स्तबमै मोरङको बेलबारिमा कसैले सोच्नै नसकिने घ’टना घटेको छ । एका_एक सबै गाउँले बिरामी पर्दै आ’त्मा पसेर दुख दिन थालेपछि गाउँ नै चि’न्तामा परेको छ ।

करिब छ बर्ष अगाडी मृ’त्यु भएका जीवन राईको आ’त्मा हरेक बिरामीमा पसेर बो’ल्न थालेपछि गाउँ नै त्र’सित बनेको छ ।बच्चादेखि वृद्ध सबै बिरामी परेपछी धामी ले चि’न्ता बस्न सुरु गरेको तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले धामीलाई कु’टपिट समेत गरेका थिए ।

चार दिन चार रात नसु’ती धामी बसेर ढ्या’ङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दु’र्घ ट नामा नि ‘धन भएका जीवन राईको चिहा’न खने’र हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चि’हान खनेर हेर्दा कसैले नसो’चेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मा’न समेत गरेका छन । – ओएस नेपालबाट

भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला

प्रतिकृया दिनुहोस्