अदालतमा एउटा मु’द्दा आयो , जुन मुद्दाले सबैको दिमाग हल्ला’इ दियो। अदालतमा सम्पत्ति बि’बाद र अन्य घरायसी बि’बादित केसहरु आइ नै रहन्छन् । तर यो मुद्दा धेरै नै फरक किसिमको थियो । एक ७० बर्षको बृद्ध ब्यक्ती ले आफ्नो ८० बर्षिय दाइलाई अदालतमा मु’द्दा दिएका थिए । मुद्दामा यस्तो लेखिएको थियो कि , मेरो ८० बर्षको ठूलो दाजु , अब बृद्ध हुनुभयो ।
त्यसैले उ आफ्नो ख्या’ल पनि ठिक सँग ले राख्न सकेको छैन । तर मैले प्रति’बन्ध लगाउदा पनि दाइ हाम्रो ११० बर्षकी आमाको स्याहार सुसार गरिरहेका छन् । म अहिले ठिक छु त्यसैले अब मलाई आमाको सेवा गर्नको लागि मौ’का दिनुपर्छ । र आमालाई स्याहार सुसार गर्नको लागि मलाई जि’म्मा लगाइयोस ।
यो मुद्दा ले न्यायाधीश म’होदय लाई समय लिएर सोच्न बाध्य बनायो र कानुनी रुपमा यो मु’द्दा निकै चर्चाको बिषय पनि भयो। न्यायाधीश महोदय ले दुइभाइलाई सम्झा’उनको लागि कोशिश गरे कि तपाइँहरु १५र१५ दिन राख्नुहोस् आमालाई । तर दुबै भाइलाई यो भनाइले केही असर पारेन। जेठो दाइको भनाई थियो कि म आफ्नो स्वर्ग’लाई आफुबाट टाढा किन राखु ।
आमाले यो भनुन कि , आमा मुसँग बस्दा कुनै स’मस्या छ । वा मैले आमाको स्या’हार सुसार राम्रोसँग गरेको छैन भने अबस्य कान्छाभाई लाई आमाको जिम्मा लगाउँनुहोस् । कान्छा भाइ भन्दै थिए कि बिगत ४० बर्षदेखि आमाको सेवा एक्लै गर्दै आ’इरहनु भको छ । आखिर म आफ्नो कर्तव्य कहिले पूरा गरुँ । निराश हुँदै न्यायाधीश ले सबै प्रयास गरे तर कुनै हल भएन । अन्ततः न्या’याधीश ले आमाको राय बुझ्नको लागि आमालाई उप’स्थित हुनको लागि भने ।
न्या’याधीश ले सोधे कि तपाई दुई भाइ मध्य कुन भाइ सँग बस्न चाहनुहुन्छरुआमा ३० किलो जति वज’नकी, धेरै नै जमजोर थिइन् । र धेरै नै मुस्किल ले कान्छो छोराले दाजुको घरबाट बोकेर अदालत सम्म ल्याइ पुर्’याएका थिए। आमाले दुस्ख मान्दै भनिनस् मेरो लागि दुबै छोरा बराबर छन म कुनै एउटाको पक्षमा फैसला सु’नाएर अर्को छोराको मन दुखाउन चाहन्न । तपाईं न्याया’धीश हुनुहुन्छ , निर्णय गर्ने तपाईंको काम हो ।
जे तपाईं नि’र्णय गर्नुहुन्छ त्यही नै मान्य हुने छ ।आखिर न्यायाधीश महोदय ले गरुँगो मन बनाएर निर्ण’य सुनाए कि यो न्यायलय कान्छो भाइको भावनामा सहमत छ कि जेठो दाजु साचै नै बूढो र कमजोर हुनुहुन्छ । यस्तो अब’स्थामा आमाको स्याहार सुसार गर्ने जिम्मा कान्छोभाइ लाई दिने निर्णय गरियो । अदालतको फै’सला सुनेपछि जेठो दाजु जोड-जोडले रुन लागे कि यस बृद्धअबश्थामा मेरो स्वर्गलाई मबाट खोसियो। अदा’लतमा भएका न्यायाधीश(सहित सबै’जना रुन लागे ।
भन्नुको तात्प’र्य यो हो कि यदि दिदी भाइ दाजु बहिनिमा झगडा होस् त यस स्तर को होस् । ूआमा मेरो होू । आमा मैले पाल्न पाउ’नुपर्छ भन्दै झगडा होस र बृद्वाश्रममा पुर्याइएका छोराछोरिलाई थाहा लागोस कि बाआमा’को महत्त्व। बाआमालाई बृद्वाश्रमा राख्नु भनेको पाप हो ।हामिले यो मुद्दाबाट यो शिक्षा पायौं कि, बुबाआमाको मन कहिले दुखाउनु हुँदैन ।। सन्तोष कार्कीको फेसबुक वालबाट साभार गरिएको हो।