कस्तो अचम्म ! एउटै मान्छे केटा केटी दुवै बन्ने, टिकटकमा भाइरल आदित्य मिडियामा (भिडियो हेर्नु’होस)

यतिबेला टिक’टक यस्तो ठाउँ बनेको छ, जहाँबाट आफ्नो प्र’तिभाहरु देखाउन युवा जमा’तलाई निकै सजिलो भएको छ । आफ्नो कला देखाएर फ्यान कमाउने मात्रै हैन, चर्चामा आई नाम र दाम क’माउने समेत भैसक्यो, टिक’टक स्थल ।

यतिबेला धेरै नेपाली युवती मो’डलहरु टिकटकबाटै प्रवेश गरी साँगीतिक क्षेत्र’मा निकै व्यस्त छन् र धेरै कलाकारहरु ब’निसकेका छन् । यसैबिच टिकटकमा दोहोरो चरित्र देखाउँदै भिडियो बनाएर पर्साका आदित्य लामा चर्चामा छन् । आदित्य टिक’टकमा आधा केटा र आधा केटीको रुपमा प्रस्तुत हुन्छन् ।

उनी आ’फ्नो मुखमा आधा आधा मेकअप गरेर केटा केटी बन्छन् । ९ महिनाअघि उनले टिक’टक खोलेका हुन् र हालसम्म उनको एक लाख असी हजार भन्दा माथि फलोअर्स भैसकेका छन् । यसैबिच शिशिर भण्डारीसँगको कुराका’नीमा आदित्यले आफ्नो वास्तवि’कता खोले । – इताजा खबरबाट
भिडियो हेर्नुस:

प्रतिकृया दिनुहोस्