पल शाह र रियासा दाहालले खेलेको, नया दोहोरी गीत ‘फिक्का चिया’ आउनु अगाडी नै यतिधेरै चर्चा

दबङ आशिष:-झन्डै सात लाख खर्च गरिएको फि’क्का चियामा के छ त त्यस्तो विशेषता? चलचित्र जगतका हस्ति देखि हाष्य टेलि’शृंखलाकि हस्ति सम्म किन रुचा’ईयो त फिक्का चिया? फिक्का चिया प्रचारित पोस्ट’रलाई ऐतिहासिक पोसाक देखि धारिलो तर’वारको आवश्यकता किन? किन यत्ति धेरै चर्चाको बिषय बन्यो त फि’क्का चिया?क- कस्ले बनाय त फि’क्का चिया?? सामान्य फिक्का चियामा नाफा कि घाटा त? दर्सकलाई किन भ्र’ममा राखिएको छ त? यस्ता प्रस्नहरु अनग्य छन् र यहि अनग्य प्रस्नहरुकै बिचमा ज’वाफ पनि छ।

कुनै पनि बिषय भित्र प्रस्न खो’जिन्छ भने जवाफ पनि सोहि बिषय भित्रनै लुकेको हुन्छ। अन्योलमा पर्दै हुनुहुन्छ भने पख्नुस् हामि प्रस्ट्या’उने छौ। (फिक्का चिया) भनिरहदा कस्तो?किन? भन्ने प्रस्नहरु तपाईहरुको मनमा उब्जि’एको होला। नझु’क्किनुस् फिक्का चिया एउटा लोक गितमा राखिएको नाम मात्र हो? केहि भुमिका बाधेर लेख्न खोजि’एको पनि यहि हो। यहि आउदो सोमबार सार्बजनिक गर्न लागिएको “फिक्का चिया” गितले यति बेला सबैलाई अन्यो’लमा पारेको छ।

केहि दिन अगाडि मात्रै रि’लिज गरिएको फिक्का चियाको पोस्टरलाई लाखौं दर्सकहरुले अत्या’धिक रुचाएका छन्। सोमबार सार्बजनिक गर्ने तयारीमा रहेको उक्त गितलाई ज’तिसक्दो चाडो सार्बजनिक गरिदिन दर्सकहरुले अनुरोध पनि गरेका छन्। लोक दोहोरी क्षेत्रको ईतिहासमै पहिलो चोटि गित सा’र्बजनिक अगाबै पोस्टरको आधारमा यत्ति धेरै जिग्यासा राखिएको “फिक्का चिया”लाई केहिले त दर्स’कहरुलाई भ्रममा राखेको आ’रोप समेत लगाएका छन्।

फि’क्का चियाका गितकार:-
समाजसेवि तथा सर्जक राजन क्षत्रीको सब्द सिर्ज’नामा तयार गरिएको “फिक्का चिया” मा प्रेमका तरंगित भाबहरु गासिएको र चिया बसाल्दा फिक्का भनेर ब’सालिए पनि पाकेर पिउ’न्जेल सम्म मसा’लेदार चियाको स्वाद मिल्ने बताउदै क्षत्रीले दसर्कहरुलाई पो’स्टरको आधारमा अन्योलमा नपर्न सुझाव दिएका छन्। हाल अमेरिकालाई कर्म थलो बनाउदै आएका क्षत्रीले यो भन्दा अगाडि “काचको कचौरा” बोलको गित सि’र्जना गरेका थिए र उक्त गित अत्या’धिक रुचाईएको पनि थियो।चर्चित अन्लाईन पत्रिका इनेपालखबरका सस्थापक/ अध्यक्ष समेत रहेका क्षत्री एक समा’जसेवि पनि हुन्।

फि’क्का चियाका संगितकार:-
लोकप्रिय संगितकार आफैमा सुम’धुर आवाज भएका खेम पुनले फिक्का चियामा संगित मा’र्फत स्वाद भर्ने काम गरेका छन्। दर्जनौ हिट गितहरुमा संगित भरिसकेका पुन हाल अमेरिकामा बसो’बास गर्दै आईरहेका छन्। लोक संगित प्रतिको उनको लगाब र प्र’तिभालाई सात समु’न्द्रका लहरहरुले कहिलै रोक्न सकेनन्।जब संगितका धुनहरु हावामा फिजारिन्छन् तब विशाल पर्वतका तागतिलो बा’हुलिले कदापि छेक्न सक्दैनन्।त्यस्तै जब खेम पुनले आफ्नो संगितको जादु गरे मै हुं भन्ने जादुगरहरुका जादु ओ’झेलमा पर्दै गए। फिक्का चियामा गरिएको संगितको जादुको अनुमान यसैको आधा’रमा लगाउन सकिन्छ।

फि’क्का चियाका गायक/ गायिका:-
चर्चित गायक तथा उत्कृष्ट संगि’तकार खेम सेन्चुरि र चर्चित गायिका भुमिका गिरिको सुमधुर आवाजमा सार्ब’जनिक हुने भनिएको फिक्का चियामा गायक/ गायिकाले न्यायपुर्ण आ’वाज दिएका छन्। खेमले गायका गितहरु मध्य यो गित केहि फरक र न’यांपन रहेको र गितमा सरलता भएको बता’एका छन भने गित सार्बजनिक गर्न आत्तुर भएको भुमिका गिरिले बताएकि छिन्। संगित अभ्यास गायन अभ्या’समा आफुले निकै मेहनत गरेको थप्दै (गायक/गायिका)गितले सफलता पाउनेमा आ’शावादी पनि छन्।

फि’क्का चियाका निर्देशक र नायक/ नायिका:-
बिशेष गरि लोक गितका भिडियोहरु नि’र्देशन गर्ने र आफैमा उत्कृष्ट अभिनय गर्न सक्ने खुबि भएका उत्कृष्ट निर्दे’शक काजिश श्रेष्ठले निर्देशन गरेका “फिक्का चिया” को भिडियोमा नेपालि चलचित्र जग’तका चक्लेटि नायक पल शाह र हास्य टेलिशृंखला द्वारा अभिनयमा पाईला चालेकि होन’हार नायिका रियाशा दाहाल बिल्कुलै फरक अभिनयमा प्रस्तुत हुने भएका छन्। गितको पोस्टर रि’लिज भए लगत्तै पल शाह र रियासा दाहाल यति बेला निकै चर्चामा रहेका छन्। अन्य लोक गितको भिडियोमा अभिनय गर्दा र फि’क्का चियामा अभिनय गर्दा प्रयोगात्मक रहेको र आफुलाई सह’ज संगै मन पनि परेको कुरा नायक/नायिकाले बताएका छन्।

गित सार्ब’जनिक नहुदै चौतर्फी चर्चामा रहेको फिक्का चियाका टिमले अतु’लनीय खुसि ब्यक्त गरेका छन्। चिया फि’क्का भए पनि गित फिक्का नभएको र दर्सकहरुको मनोर’ञ्जनमा कुनै कमि नराखिएको थप्दै फिक्का चियामा सबैले अत्या’धिक मेहनत गरेको र महेनत गरे अनुसारको नतिजामा आफुहरु बि’स्वस्त रहेको बताएका छन्। र फिक्का चियाको मिडिया पाट्न’रहरुमा :- लालिगुराष डटकम, इनेपालखबर डटकम, तुफान न्युज, नेपालि माटो, ला’गायतका थुप्रै रहेका छन्। भिडियोको लागि प्रतिक्षा गर्नुहोला:- इताजा खबरबाट

प्रतिकृया दिनुहोस्