तीन करोड नेपालीलाई च’कित पार्ने कलाकार भेटिए, भन्छन म केटी बन्दा केटाहरु समा’त्न नै आउथे (भिडियो सहित)

कला&कारिता गर्न र चर्चामा आउन प्राय मानिस लाई मन लाग्छ । हामिले एक जना यस्तै प्रतिभा भे’टेका छौ जसले धेरै पहिला कलाकारिता थाले ना’टक पनि धेरै गरे जुन बेला महिला कला’कारितामा लाग्नु हुँदैन भन्ने सोचाइ थियो हाम्रो समाजमा त्यो बेला कलाकार बन्न पुगे स’हदेव बस्नेत त्यो पनि नाटकमा महिलाको चारित्र नि’र्भहा गर्न ।

उनि सु’नाउछन आफु महिला बनेर स्टेजमा आउँदा सब जना छ’क्क पर्थे सबैले महिला नै ठान्थे । अझ थप्छन कोइ कोइ साथी त झु’क्किन्थे समाउन नै आउथे तर थाहा पाए पछी अच’म्ममा पर्थे । त्यो बेल अभिनय गर्न गा’ह्रो थियो कमाइ हुन्न थियो पछी यसरि घर चल्न गाह्रो हुने थाहा पाएर उनले यो अभिनय यात्रा छोडे अनि प’ढ्न थाले र इन्जिनीय र बने ।

जब समय बि’त्दै गयो उनको उमेर पनि बढदै गयो जिम्मे’वारी निर्बाह पुरा भयो अनि फेरी कला’कारितामा मोह लाग्न थाल्यो उनि भन्छन । – इताजा खबरबाट

हेरै उनै सँग को कुरा कानी भिडियो:

प्रतिकृया दिनुहोस्