नायक पल शाह र रियाशाको यस्तो रोमान्स, भयो भाइरल (भिडियो हेर्नुहोस)

नायक पल शाह र रियाशाको यस्तो रोमान्स, भयो भाइरल (भिडियो हेर्नुहोस)

नायक पल शाह र मोडल रियासा दाहा’लको अ’भिनय रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । “लाइदिम कि मोहनी”बोलको गीत’को म्युजिक भिडि’योसहित युट्युबमार्फत सार्वज’निक गरिएको हो । सार्बजानिक गीतमा इश्वर था’पा र देबी घर्ती’को स्वर सुन्न सकिन्छ ।

अभिनेता पल शाह बिसुद्द लोकगी’तमा खासै देखिदैनन । तर यो पटक भने उनले लोकगीत’मा कम्मर मर्काएका छन् ।शिब अखेलीको शब्द रहेको गीतमा लाइ सुर्य खड्का’ले संगीत दिएका छन भने बिश्वा’स नेपाल ले संगीत संयोजन गरेका छन ।

रियसा र पल

अभिनेता पल शा’हले पछिल्लो समय म्युजि’क भिडियो छायांकन रोकेर सहयोग गर्न का’लिकोट पुगेका छन् । पछिल्लो समय लकडाउनका कारण सिने उधोग ठप्प भएप’छि म्युजिक भिडि’योमा निक्कै ब्यस्त छन् उनी ।

भिडियोमा नाय’क पल शाह संगै मोडल रिया’सा दाहाललाइ छमछमी नाचेको देख्न सकिन्छ । भिडियोलाई का’जिश श्रेष्ठले निर्देश’न गरेका हुन भने दिपक बिष्टले सम्पादन गरेका हुुन ।

त्यसैगरी भिडि’योको छायांकन अर्जुन ति’वारी र टिमले गरेका हुन । भिडियोमा काजिश श्रेष्ठकै किरि’योग्राफी रहेको छ । गीतको भिडियो लाइ सुर्य खड्का युट्युब च्यानल’बाट सार्ब’जानिक गरिएको छ । – नौलो धुन बाट
भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्