आजभन्दा १ बर्ष अघि यस्तो कहानी हा’मीले कमै देखेका छौ; देखे पनि च’लचित्रमा देखेका छौ तर एउटा यस्तो सत्य घ`टना घट्यो गायिका कल्पना दाहालको जीवनमा। पछिल्लो समय चर्चीत वक्ता रमेश प्रसाईं संग दोहोरी गाएर अझ बढी चर्चा कमाउन सफल सिन्धुपा’ल्चोककि गायिका कल्पना दाहाल काठे दोहोरी महोत्सवमा भाग लिदै फा’इनलमा पुग्दै थिईन ।
अक’स्मात उनलाई फोन आयो,फोनमा भनियो’तपाई अर्जुनको को हो?कल्पनाले भनिन ‘म अ’र्जुनको बहिनी हो किन र? ”उतर आयो “अर्जुनको डोजर दुर्घ`टनामा मृ*”त्यु भयो”।एता गीत गाउदै गरेकी कल्पना कहा सम्हा’लिन सकिन र ।
कल्पना फाइ’नलमा पुगे संगै उनि उक्त प्रतियोगिताकी पहिलो भएर ३ लाख त जितिन तर उनको दाई अर्जुन कहि’ल्यै न फर्कने गरि यो संसारबाट टाढा भए।कल्पना आफुलाई सम्हाल्दै गीत गाउन पुगेपछि जज देखि आयोजक सबै च’कित थिए धेरैले त भने ‘तिमी एक शक्तिशाली र शह’नसिल नारि रैछौ सलाम छ आज यो जित तिम्रै दाईको भएको हो’।
आज त्यहि कालो दि’नलाई सम्झेर कल्पना दाहाल रुदै मिडि’यामा आएकिछिन् । आफू जहपदे ए’कान्तमा रुने गरेको र दाईको साथि बाटोमा आउदै गरेको देख्दा दाईनै आएको जस्तो आफुलाई लाग्ने भन्दै भाव’नात्मक दोहोरि समेत कल्पनाले गाइन् । – इताजा खबरबाट
हेर्नुहोस् भिडियोमा :